समाचार Archive

संसद् बैठक आज : यसरी कायम गरिंदैछ सामाजिक दूरी

काठमाडौं,  सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएका छन् । उनले भने, ‘वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक

सांसदहरुमा देखिएन कोरोना

काठमाडौं,  संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को

पुनः कोरोना संक्रमण देखिएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं, कोरोना संक्रमण मुक्त भएर एक सातापछि पुनः संक्रमण देखिएका दुईजनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ। रौतहटका १९ वर्षीय र ४४ वर्षीय भारतीय नागरिकमा फलोअपको दोस्रो रिपोर्ट पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.

भारतले खोल्यो लिपुलेक हुँदै मानसरोबार जाने बाटो

काठमाडौं, भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोबर जाने बाटो खुला गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् उक्त सडकमार्गको उद्‌घाटन गरेका हुन् । नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना रहेको लिपुलेक पछिल्लो समय

विवाहमा दाइजो मास्क र स्यानिटाइजर !

पोखरा,  कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला

भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु

नयाँदिल्ली,  महाराष्ट्रको औरंगाबादमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । औरंगाबादको करमाडनजिकै रेलवे ट्र्याकमा सुतेका प्रवासी मजदुरमाथि शुक्रबार बिहान रेल गुड्दा १६ जनाको मृत्यु भएको हो । प्रहरी उपरीक्षक मोक्षदा पाटिलले दुर्घटनामा परी १६

बन्चरोले हानेर आमाबुबाको हत्या

तेह्रथुम, तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५

कर्णेलको कारको ठक्करले एक जनाको मृत्यू

काठमाडाैँ, शुक्रबार विहान रविभवनमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान ७ः२५ बजे रविभवनमा भएको दुर्घटनामा मोरङका २३ वर्षीय युवकको मृत्यु भएको हो । सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा

नेपालगन्जमा करिब ६ सयको स्वाब नमुना संकलन

नेपालगन्ज,  बाँकेमा बाँकेका कोभिड–१९ फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार बाँकेमा अहिलेसम्म पाँच सय ९६ जनाको र्यापिड टेस्ट (द्रूत परीक्षण) गरिएको छ। ती सबैको नतिजा नेगेटिभ आएको बताइएको छ। कोरोना संक्रमितको सम्पर्कमा आएका करिब ६ सय जनाको

आजदेखि संसदको वर्षे अधिवेशन शुरु हुँदै

काठमाडौं, आजदेखि संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन