समाचार Archive

पाकिस्तानमा कोरोनाका कारण ६३६ जनाको मृत्यु

पाकिस्तान, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको हो । पाकिस्तानमा

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ सय पुग्यो

काठमाडौं ,भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ११३

अमेरिकामा कोरोनाबाट ८० हजार भन्दा बढीको मृत्यु

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४१२ जनाको मृत्यु भएको छ । योसँगै कुल

यी हुन विश्‍वका १३ देश जहाँ कोरोनाले छुन सकेको छैन

एजेन्सी : चीनको वुहानबाट महामारीको रुप लिएको कोरोना भाइरस अहिले विश्वका सबै महादेशमा फैलिएको छ। विश्‍वका प्रायः सबै देशमा यो संक्रमण भइसकेको बताइन्छ। कतिपय राष्ट्रले आफ्नो देशमा कोरोना संक्रमणको यकिन तथ्यांक नदिएको पनि आरोप लाग्दै आएको

अखिल क्रान्तिकारीद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलन घोषणा

काठमाडाैँ, अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको

लकडाउनकैबीच इराकमा पूर्वगुप्तचर कधिमी बने नयाँ प्रधानमन्त्री

एजेन्सी, आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको सपथ लिएका

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पुग्यो ११०

काठमाडौं, उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या

काठमाडौं हिँडेका पाकिस्तानी नागरिक सिन्धुलीबाट फिर्ता

सिन्धुली, बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो । सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै

दास राजपाठको राजनीति र जनप्रतिरोधको अनिवार्यता

मरेकाहरुबाट बाचेकाहरुले पाठ नसिके बाँचेका पनी मरेका सरह हुन्छन् । -होचिमिन्ह यहाँनेर नेपालीले गम्भीरतापुर्बक सोच्नुपर्ने के हो भने तलाई सुनको सिहासनमा राखिदिन्छु तिम्रो आमासँग म हुर्मत लिन्छु भनेर कुनै कुनै अपराधिले भन्छ भने बहादुर पुरुषलाई त्यो

अमेरिकाबाट दाङ आएका एक जनाकाे स्वाब परिक्षण गरिदै

दाङ, काेराेनाकाे आश‌ङ्कामा दाङमा एक जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकाे छ । गत चैतको पहिलो साता अमेरिकाबाट दाङ आएका घोराही १० नारायणपुरका ५५ वर्षीय पुरुषलाई प्रतिष्ठानमा भर्ना गरिएकाे हाे । चैत ५ गतेको फ्लाइटमा