समाचार Archive

अब काठमाडौंका गल्लीमा समेत निस्किन नपाइने
काठमाडौं, काठमाडौंका मूल सडक र भित्रि सडकमा भीडभाड गरे अब प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै सडकमा ननिस्कन र निस्किए पक्राउ गर्ने जानकारी गराएको हो । जिल्ला प्रशासन

आगामी वर्षदेखि स्वदेशमै फलाम उत्पादन गरिने
काठमाडौं- सरकारले आगामी वर्षदेखि नवलपरासीमा रहेको फलाम उद्योगबाट फलाम उत्पादन गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममा फलाम उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ। यस्तै दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य गरिने र वातावरणीयजन्य क्षेत्रमा

भारतीय सेना प्रमुखको आरोप : नेपाल अरु कसैको इशारामा उचालियो
काठमाडौं, भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले अरु कुनै मुलुकको इशारामा लिपुलेकको मुद्दालाई उचालेको आरोप लगाएका छन् । भारतले लिपुलेकमा मानसरोवर जानका लागि खनेको बाटो भारतीय भूमि नै रहेको पनि उनले दावी गरेका छन् । शुक्रबार

अब ७० वर्ष माथिका नागरिकलाई घरमै स्वास्थ्य सेवा
काठमाडौं । सरकारले स्थानीय स्वास्थ्य संस्थाबाट ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय

बाँझो जमिन खेर जान नदिन अभियान चलाइने
काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन अभियान सञ्चालन गर्ने सरकारले नीति लिएको बताएकी छिन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले १० वर्षमा उत्पादन दोब्बर गर्नका लागि व्यवसायीककरण र आधुनिकीकरणमा जोड दिइएको

समाचार प्रभावः कमानसिंहको परिवारलाई परियार सेवा समाज दाङको सहयोग
भालुवाङ, कुसे न्युज डटकम सहित राष्ट्रिय तथा स्थानीय अनलाइन, रेडियाे, टेलिभिजनमा मंगलबार समाचार प्रकाशित/प्रसारित भएपछि देउखुरीका कमानसिंहलाई सहयाेग जुट्न थालेकाे छ । दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीको

प्रदेशी छोराले पठाएको राहत वितरण गर्दै नेता डम्बर सिंह
जाजरकोट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डम्बरबहादुर सिंहले राहत वितरण गरेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका बारेकोटका विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बारेकोटका विपन्न परिवारलाई नेता सिंहले

किन बोलाइएनन् नीति तथा कार्यक्रममा विशिष्ट व्यक्तित्व ?
काठमाडौं, कोरोना भाइरस संक्रमण जोखिमका कारण यसपल्ट सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद्को संयुक्त बैठकमा कूटनीतिक नियोग लगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छैन। भाैतिक दूरी कायम गर्नुपर्ने भएकाले उनीहरुलाई आमन्त्रण नगरिएको संसद् सचिवालयका कर्मचारीले

संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदैः (लाइभ)
संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम बिगतको तुलनामा फरक शैलीमा पेश गर्ने छन् । कोरोना महामारीको कारण
जेठ ५ पछि लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्ने तयारी
काठमाडाैँ, कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ। समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्ने तयारी गरेको हो। स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र

