समाचार Archive

सिङ्गै संसद विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै

सत्ता समीकरणमा जाने रुची छैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका छन् । आज (सोमबार) संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका हुन्

यो स्थिर र स्थायी सरकार हो, हल्लाको पछि नलाग्नु होला : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ‘स्थिर र स्थायी’ सरकारका रुपमा चल्ने दावी गरेका छन् । आज (सोमबार) सरकारको नीतिगत कार्यक्रमको मस्यौंदा प्रधानमन्त्रीलाई हस्तान्तरणपछि धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले

पुस २७ पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय

त्रिवि परिक्षा नियन्त्रकको कार्यकक्षमा अखिल क्रान्तिकारीको तालाबन्दी

काठमाडौं, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकको कार्यकक्षमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।विद्यार्थीको परीक्षा फल प्रकाशनमा ढिलासुस्ती गर्नुका साथै झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएर कार्यालयले गम्भीरता लापरबाही गरेको भन्दैँ क्रान्तिकारीले बल्खु

युथ टुडेका सम्पादक खान ‘राम आधार–रामप्यारी पत्रकारीता पुरस्कारबाट सम्मानित

नेपालगन्ज, युथ टुडे न्युज डट कमका सम्पादक आलम खान ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन् ।सम्पादक खानलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित सम्मान प्रदान गरेको

रेडक्रस कोहलपुर उपशाखाको ५ औं अधिवेशन सम्पन्न

कोहलपुर, नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको १८ औं उपशाखा सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर सरकारले २४ जिल्लाका सुत्केरी

अर्थमन्त्री विष्णु पौडेलले बुझाए ओलीलाई न्युनतम साझा कार्यक्रमको प्रतिवेदन

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको न्युनतम साझा कार्यक्रमको कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा अर्थमन्त्री पौडेलले ओलीलाई साझा कार्यक्रमको प्रतिवेदन बुझाएका हुन्।

कोहलपुर जेसिजको अधिबेशन सम्पन्न, अध्यक्षमा आचार्य र जुनियरमा कडेल चयन

कोहलपुर, कोहलपुर जेसिजको १४ औं वार्षिक साधारण सभा र १५ औं शाखा अधिवेशन एक कार्यक्रमका बिच सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीद्वारा दियो बालेर कार्यक्रमको समुद्घाघाटन

भर्खर जितेको पद त्यागेर नेकपा बहुमतमा प्रवेश

काठमाडौं, कञ्चनपुरका एक जना जनप्रतिनिधिले धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत रोजेका छन् ।संसदीय राजनीतिको सख्त विरोध गर्दै आएको उक्त पार्टीमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुरसिंह महरा प्रवेश गरेका हुन् । उनले वडाध्यक्ष भए पनि