समाचार Archive

कोरोनाले विश्वभर ३ लाख ८७ हजारको मृत्यु, ६५ लाख ६७ हजार संक्रमित
काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ । करिब ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६५

‘महँगी बढाइए बजार हस्तक्षेप हुन्छ’
काडमाडाैँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजेट भाषणपछि मूल्यवृद्धि हुनसक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको जानकारी दिएका छन् । उनले भने, ‘तीन/चार दिनसम्म उपत्यका लगायत ठाउँका ठूलादेखि साना व्यापारिक फर्म, खाद्यान्न

महामारीका बीच मन्त्रीलाई २ करोड ७ लाखको गाडी
काठमाडाैँ, बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोड बराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री

पाकिस्तानमा पनि बढ्दै कोरोनाका सङ्क्रमित
इस्लामावाद, पाकिस्तानमा कोरोनाभाइरस सङक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ ।

भारतमा सङ्क्रमितको संख्या बढ्दै, एकैदिन झण्डै नौ हजार सङ्क्रमित
नयाँ दिल्ली , भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा सङ्क्रमित

घटे लुकिछिपी नेपाल आउनेहरू
काठमाडौँ, भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ । कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख

अर्थमन्त्री खतिवडाका ज्वाइँ नै बिचौलिया ! यस्तो रहेछ काइदा
काठमाडौं, नयाँ बजेट घोषणासँगै भएको नीतिगत भ्रष्टाचारमा अर्थमन्त्री युवराज खतिवडा जोडिएका समाचार बाहिरिएका छन् । यसअघि पनि उनी विभिन्न व्यापारिक घरानाको स्वार्थमा रुमल्लिएको समाचार आएका थिए । गभर्नर छँदा समेत खतिवडाका कामहरु विवादित बने । आफू

कोरोना रोक्न १० अर्ब खर्च, अनियन्त्रित कोरोना
काठमाडौं, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो

रुसमा ४ लाख ३२ हजारमा कोरोना संक्रमित, करिब ५२ सयको मृत्यु
काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ५३६ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित भएका छन् ।
१९ लाख नाघ्यो अमेरिकामा कोरोना संक्रमितको संख्या
काठमाडौं, ५ महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ९ हजार १२७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनाको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी

