समाचार Archive

बाँझो जमिन पूर्ण सदुपयोग गर्न निर्देशन
काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न स्थानीय तहलाई आग्रह गरेको छ । सङ्घीय सरकारको नीतिअनुसार स्थानीय

तत्काललाई टर्यो सलहको संकट
काठमाडौं, नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ। मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन

व्यवस्थित बन्दाबन्दीको प्रतीक्षामा व्यवसायी
काठमाडौँ, कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षाका लागि जारी बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यमीहरूले यसबाट निकास खोजिरहेका छन् । बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा अर्थतन्त्र नै जोखिममा पर्ने, व्यवसायी टाट पल्टने र सर्वसाधारणलाई हातमुख जोड्नसमेत मुस्किल

एक मन्त्रालयमा दुई सचिव: राज्य कोषमा करोडौंको भार
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य थालेको सरकारले दुई सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ । मन्त्रालय तथा अन्य विभिन्न निकायमा आवश्यकभन्दा बढी सचिव

पाकिस्तानमा सोमबारबाट लकडाउन खुकुलो हुने
काठमाडौं, पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताउनु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन्

आइतबारदेखि मालपोत कार्यालय खुल्ने
काठमाडाैँ, सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो

सौन्दर्यचेत !
सुन्दरता + चेतना = सौन्दर्यचेत अर्थात, ‘सुन्दर भनेको यस्तो हो’ भनेर, सोच्ने हाम्रो चेतना। ल तपाई आँखा बन्द गर्नुस् ‘सुन्दर महिला’ भन्ने बित्तिकै, दिमागमा कस्तो चित्र आउँछ? ‘सुन्दर पुरुष’ भन्ने बित्तिकै, कस्तो पुरुषको खयाल आउँछ? मैले

बाँकेमा पत्रकार, प्रहरी र स्वास्थ्यकर्मीसहित ४ जनाले जिते कोरोना
नेपालगन्ज, बाँकेमा ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा रहेका बाँकेको पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी, पत्रकार र प्रहरीसहित ४ जना कोरोना जितेर घर फर्किएका

सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयो : गगन थापा
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले सांसदहरूले विकासका नाममा पैसा लिन थालेदेखि हैसियत खस्किएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद थापाले सांसदहरूले विकासका नाममा बजेट नलिएर नीति निर्माताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने

एमसिसी खारेजको माग गर्दै दाङमा पाँच दलको बिरोधसभा
दाङ , एमसिसी सम्झौताका विरुद्धमा दाङमा कृयाशिल पाँच राजनैतिक दलहरुले आज शनिबार दाङमा बिरोधसभा गरेका छ्न । जिल्लामा कृयाशिल राजनितिकदल राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चाले लकडाउनको समयमा समेत

