समाचार Archive

स्वास्थ्यकर्मी रावतले दिए तीनकर्मी र जनप्रतिनिधिलाई स्वास्थ्य सामाग्री

भालुवाङ ,  कोरोना भाईरस (कोभिड १९) को महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यक्षेत्रमा खटिरहेका दाङ राप्ती गाउँपालिका वडा नम्बर ५ का सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र वडा अध्यक्षलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय

प्युठानमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४

भालुवाङ, प्यूठानमा आज आईतबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पिसिआर विधिबाट गरिएकाे परिक्षणमा प्यूठानकाे एक जनामा काेराेना संक्रमण पाेजेटिभ रिपाेट आएकाे हाे । प्युठानकाे सरुमारानी गाउँपालिका वडा नंम्बर

फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता

काठमाडौं,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा  प्रवक्ता फेरिएका छन् । मन्त्रालयको प्रवक्ताको जिम्मेवारी परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका प्रा. डा. जागेश्वर गौतमलाई दिइएको हो । हाल प्रवक्ता रहेका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको छ

विदेशमा कोरोनाबाट १२५ नेपालीको मृत्यु

काठमाडौं,  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९०

हालसम्म ४६७ संक्रमितले कोरोना जिते

काठमाडौं, नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २

दाङमा थप दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६ पुग्यो

दाङ  , दाङमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतार गरिएको स्वाब परीक्षणमा लमही नगरपालिका वडा नं. ५ सतबरियाका २७ बर्षीय पुरूष र घोराही उपमहानगरपालिका वडा नं. १९ का २४ बर्षीय

एम्बुलेन्समा चरेस, ३ जना पक्राउ

 सर्लाही , एम्बुलेन्स मार्फत् बिरामीको ओसारपसार मात्रै नभइ गलत कार्य पनि भइरहेको आरोप लागि रहेको बेला सर्लाहीमा एउटा एम्बुलेन्समा चरेस बरामद भएको छ । लागुऔषध ओसारपसार गरेको आरोपमा तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३,४४८

काठमाडौं,  नेपालमा आज (आइतबार) थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका

कोपिला भ्यालीले रुकुम पश्चिमलाई पठायो राहत सामाग्री

सुर्खेत, कोपिला भ्यालि सेवा समाजले कर्णाली प्रदेशको रुकुम पश्चिममालाई राहत स्वरुप सामाग्री पठाएको छ । कोपिला भ्यालिले कर्णाली प्रदेशको रुकुम पश्चिममा १ हजार ७ सय ५४ जना नागरिकका लागि राहत सामाग्री पठाएको हो । कर्णालीमा कोरोना

भोजपुर आइसोलेशनमा रहेका सबै घर फिर्ता

भोजपुर, भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेशनमा रहेका सबैजना घर फर्किएका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फकिएका हुन् । सबैजनालाई गाउँपालिका अध्यक्ष किरण राईले जिम्मा लिएर घर