समाचार Archive

दाङमा थप ५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ६ सय ४ पुग्यो,
दाङ ,बुधबार दाङमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो । पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको

देउखुरीको सिसहनियाँमा ४ हजार बढीलाई कोरोना बिरूद्धको होमोप्याथिक औंषधी बितरण
भालुवाङ , दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले कोरोना भाइरस रोग संग जुध्न सक्ने रोगप्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमोप्याथीक औंषधी निशुल्क वितरण गरेको छ । चेम्बरले बुधबार सिसहनियाँ बजारमा एक कार्यक्रमको आयोजना गरी अाैषधी

थप २५५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,४२३ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा

कर्णालीमा थप २० जना कोरोना संक्रमित थपिए,१६ जना डिस्चार्ज,
सुर्खेत, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा

बाँकेमा फेरी थपिए १० जना कोरोना संक्रमित
नेपागन्जमा, बाँके कोरोना संक्रमण शुन्यमा झरेको भनिएपनि बुधबार पुन: नेपागन्जमा कोरोना संक्रमित देखिएका छन । भेरी अस्पताल नेपालगन्जका अनुसार बुधबार नेपालगन्जका २ जना महिलामा कोरोना संक्रमण देखिएको हो । मंगलबार बेलुकासम्म बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५८ पुग्यो
टोकियो, बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षति पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् जापानको टेलिभिजन संस्था

सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ९ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये कञ्चनपुरका ५ र डोटीका चार जना छन्। यससँगै अस्पतालको प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएकाको

गण्डकीमा थपिए १३ जना कोरोना संक्रमित
काठमाडौं, गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये सबै कास्की हुन्। तीमध्ये १२ पुरुष र एक महिला छन्। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार १२९

लकडाउनमा छापियो साढे ३ लाख लाइसेन्स
काठमाडौं, यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, असार २६ गते बस्ने
काठमाडौं, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल

