समाचार Archive

जनमत–नाउपा एकीकरण : विकल्प निर्माण कि सत्ता समीकरण?
काठमाडौं । मधेस राजनीतिमा दुई फरक धाराका रूपमा उभिएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) वैशाख १७ गते पार्टी एकीकरणको घोषणा गर्दैछन्। जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार, बुधबार बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल

शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकप्रति १० विद्यार्थी संगठनहरूको ऐक्यवद्धता
काठमाडौं । नयाँ शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भई आन्दोलनरत रहेका बेला विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। संयुक्त प्रेस वक्तव्य जारी गर्दै अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, विद्यार्थी जनमत

मेयर कमरेड अवैध सम्बन्धबाट बच्चा जन्माएर बेपत्ता भएपछि…
सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुध्द किटानी जाहेरी परेको छ । स्थानीय एक महिलाले उनीविरुध्द हिजो जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा जबरजस्ती करणीको जाहेरी दिएकी हुन् । उनीसँगको शारीरिक सम्पर्कबाट ती महिलाले दुई महिनाअगाडि शिशुलाई जन्म दिएको

डोल्पामा भीरबाट लडेर दुई जना मजदुरको मृत्यू
हिमाली जिल्ला डोल्पामा भीरबाट लडेर दुई जना मजदुरको मृत्यू भएको छ । जिल्लाको तिब्ला तातोपानी जोड्ने गोरेटो बाटो हुँदै गएराति कामको शिलशिलामा तातोपानीदेखि तिप्ला गाउँ जाँदै गर्दा भिरालो गोरेटो बाटो लडेर रोल्पाको सुनछहरी गाउँपालिका-३ की अन्दाजी

सरकार र मेडिकल माफियाविरुद्ध जनस्वास्थ्यकर्मी संगठनको कडा चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले आवासीय चिकित्सकहरूको जायज माग तत्काल पूरा गर्न सरकार र निजी मेडिकल कलेज सञ्चालकहरूलाई कडा चेतावनी दिएको छ। संगठनका संयोजक लोकेन्द्र सार्कीद्वारा जारी गरिएको प्रेस वक्तव्यमा

आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्चको आदेश
काठमाडौँ, आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा

ट्राफिक प्रहरीले युवालाई बुटले हानेको भिडियो भाइरल
काठमाडौँ , ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यद्यपि भिडिओ कुन ठाउँको र कहिलेको हो खुलेको छैन। ती युवालाई बुटले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको

संसदीय व्यवस्थाविरुद्ध एक नम्बर ब्युरोको जनसंघर्ष अभियान
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को एक नम्बर ब्युरो समितिद्वारा सञ्चालित “भ्रष्ट दलाल संसदीय व्यवस्था विरुद्ध जनसंघर्ष अभियान” को पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। २०७८ साल चैत्र १५ गते सुनसरीबाट सुरु गरिएको अभियान सुनसरी,

१२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि

वैशाख ११ तय, परीक्षा नरोकिने बोर्डको मिहिन निर्णय
काठमाडौँ । नैतिक र राजनीतिक संकटबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा रोक्ने छैन भन्ने निर्णायक कदम चालेको छ। बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको हो। तर, शिक्षक