समाचार Archive

वायुले बाटो नबदले सलहको ठूलो झुण्ड आउनसक्ने

काठमाडौँ,  दुई साताअघि पाँच लाखको सङ्ख्यामा नेपाल भित्रिएको सलहको झुण्डबाट नेपालले खासै क्षति भोग्नुपरेन । शनिबार बिहान ९ बजे दाङमा १५ लाखको सङ्ख्यामा प्रवेश गरेको सलह निकै सक्रिय भएसँगै त्यसले क्षति पुर्याउनेमा मध्यपश्चिमका किसान चिन्तित भएका

काठमाडौंमा चल्न थाले सार्वजनिक बस

काठमाडौं,  सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् । सरकारले छोटो

भारतले नक्कली अयोध्या खडा गर्‍यो’ – प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका

मोदीले क्रान्तिकारी कवि वरवर रावलाई जेलमै मार्दै छन्

ऊ धर्तीबाट आतङ्कित भयो धम्कीमाथि धम्की दिँदै डरमाथि डर फिँजाउँदै ऊ आफैँ डरायो ऊ निवासस्थानबाट डरायो ऊ पानीदेखि डरायो ऊ स्कुलहरूदेखि डरायो ऊ हावादेखि डरायो स्वतन्त्रतालाई उसले नेल लगायो तर हतकडी बजे र, ऊ त्यस आवाजदेखि

१७ लाखको पर्खाल २४ घण्टा नपुग्दै भत्कियो

बैतडी, बैतडीको शिवनाथ गाउँपालिका–१ मा निर्माण गरिएको भूमिराज हरितपार्कको पर्खाल निर्माण सम्पन्न भएकै दिन भत्किएको छ । पार्कमा ग्याभिनजाली भरेर लगाइएको पर्खाल २४ घण्टा नपुग्दै भत्किएको हो । संघीय सरकारको वतावरण विभाग र शिवनाथ गाउँपालिकाको संयुक्त

लमही आँखा अस्पतालमा पहिलो पटक फन्डस क्यामरा जडान

 देउखुरी ,देउखुरीकाे लमही आँखा अस्पतालमा पहिलाे पटक फन्डस क्यामरा जडान गरिएकाे छ । नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत सञ्चालन गरिएको लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान गरिएको हाे । यो क्यामराबाट आँखा

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४

काठमाडौं,  नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ। कुल संक्रमित संख्याको ६०.७ प्रतिशत कोरोना संक्रमित निको भइ घर फर्किइसकेका छन्। यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १६

राप्ती नदीको पुलमुनी एक शव फेला

 भालुवाङ , दाङकाे देउखुरी स्थित राप्ती नदीकाे पुल मुनि एक युवककाे शब फेला परेकाे छ । सिसहनियाँ-महदेवा जोड्ने राप्ती पुलमुनी आइतबार शव फेला परेको हाे । प्युठान जिल्ला मल्लरानी गाउँपालिका ५ बेलडाँडा निवासी गनबहादुर थापाका छोरा

भानु जयन्तीको अवसरमा देउखुरीमा दुई पत्रिका लोकार्पण

 देउखुरी ,आदिकावी भानुभक्त आचार्यको २०७ अाैँ जन्म जयन्तीको अवसरमा २ वटा साहित्यक पत्रिका लोकार्पण गरिएको छ । वीर भक्ति थापा स्मृति प्रतिष्ठान रातोडाँडा लमहीको हलमा सम्पन्न कार्यक्रममा भानुको जीवनी बारे साहित्यकार गंगानाथ कोइरालाले चर्चा गरेका थिए

थप १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

काठमाडौंं,  नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका