समाचार Archive

सप्तरीमा कोरोनाको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु

काठमाडौँ ,सप्तरीमा कोरोना भाइरसको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलेसियाबाट आएर होम क्वारेन्टिनमा रहेका १ जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जना पुरुष रहेका छन् । डेढ महिनाअघि

पर्सामा कोरोनाबाट थप दुईको मृत्यु, मृत्तकको संख्या १४ पुग्यो

पर्सा,  पर्सामा कोरोना संक्रमणबाट आज (बुधबार) थप दुई जनाको ज्यान गएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका

सिंहदरबार प्रवेशमा कडाइ, भिजिटर पास र इ–पास बन्द

काठमाडौं, सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ  । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको हाे । सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको गृह मन्त्रालयले

वातावरणमैत्री विकासमा कलम चलाउन पत्रकारहरूलाई आग्रह

 देउखुरीको भालुवाङमा विकासमा पत्रकारिताको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले वातावरणमैत्री विकासमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा बुधबार दाङ देउखुरीको भालुवाङमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले यस्तो कुरामा जोड दिएका

एक सातादेखिअवरुद्ध कर्णाली राजमार्ग सुचारु

कर्णाली, भारी वर्षाका कारण एक सातादेखि अवरुद्ध कर्णाली राजमार्गसुचारु भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार साउन १३ गते खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो । उनले भने, “पानी परेका अवस्थामा अझै

दाङमा चार वर्षमा ३० बलात्कारका घटना

दाङ,  यहाँ चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबरजस्ती करणीका घटना बढ्दै गएका

स्रोत नखुलेको १६ लाखसहित एक प्रकाउ

कपिलवस्तु , स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए । भारतबाट

नेपालगन्जमा बुधबार ३ जना कोरोना मुक्त

  नेपालगन्ज, बाँकेका थप ३ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ बुधबार ती संक्रमित घर जाँदैछन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर बाट राप्तिसोनारी २ का

सुनको भाउमा ऐतिहासिक रेकर्ड कायम

बुधबार, सुनको मूल्य एकतोलाको एक लाख भन्दा वढि कटेको छ। मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १६ सयले बढेर एक लाख एक हजार चारमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि

गण्डकीमा थपिए ९ जना कोरोना संक्रमित

काठमाडौं , गण्डकी प्रदेशमा आज ९ जना कोरोना संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ पुष्टि भएका सबै पोखरा महानगरपालिकाका पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको