समाचार Archive

काठमाडौंमा कोरोना संक्रमनबाट ६५ बर्षिया वृद्धाको मृत्यु

काठमाडौं, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही मलंगवा नगरपालिका ६ की ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको हो । वृद्धामा स्वास्थ्यसमस्या देखिएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उनमा कोरोना संक्रमण पुष्टि भएपछि

बाँकेमा स्वाब संकलन गर्ने भाइरल ट्रान्सपोर्ट भिटिएम अभाव

बाँके, कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भाइरल ट्रान्सपोर्ट भिटिएम बाँकेमा अभाव भएको छ। स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम उपलब्ध गराउन नसकेपछि स्थानीय तहले आफैँ खरिद गरी स्वाब संकलनका लागि दिने गरेका छन्। स्वास्थ्य

सरकारका बिरूद्ध अनावश्यक व्यङ्ग गरेर समय बर्वाद नगर्नुस् : मुख्यमन्त्री पोख्रेल

देउखुरी, प्रदेश ५ सरकार अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा निर्माण सम्पन्न भएको नर्ती खानेपानी आयोजना आज एक कार्यक्रमका बीच देउखुरीकाे नर्ती मै उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित,३१ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएकामध्ये सुर्खेतका सुर्खेतका ७ जना, पर्साका तीन र कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको प्रयोगशालामा परीक्षण गर्दा कालिकोटका

दाङको गढवामा दुई जनामा कोरोना पुष्टि

दाङ, दाङकाे गढवामा समुदायस्तरमै कारोना देखिएको छ । कोरोना समुदायमा भए/नभएको जाँचका लागि कोइलाबास नाका क्षेत्रका ४० जनाको स्वाब परिक्षण गरिएकोमा गढवा गाउँपालिका–८ का दुई जना स्थानीयमा कोरोना पुष्टि भएको हाे । रुपन्देहीको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं,  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साढे चार बजे महसुस गरिएको भूकम्पको झट्काको विस्तृत विवरण आउन बाँकी छ ।

काठमाडौंमा थपिए ६२ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ५२ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो। भक्तपुरमा भने आज संक्रमित थपिएनन्। योसँगै उपत्यकामा संक्रमितको

पहिरो पिडितलाई युवा समाजसेवी कठायतले गरे नगद रु २ लाख ७० हजार सहयोग

सुर्खेत, युवा समाजसेवी तथा उद्यमी दिल बहादुर कठायतले कालिकोटका पहिरो पिडितलाई रु २ लाख ७० हजार नगद सहयोग गरेका छन । युवा समाजसेवी तथा उद्यमी कठायतले रु २ लाख ७० हजार नगद पहिराे पिडितलाई सहयोग गरेका

बुधबार थपिए ३८१ कोरोना संक्रमित, १३० जना डिस्चार्ज

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.

बारा र पर्सामा एकै दिन १३३ जनामा कोरोना पुष्टि

बारा,  पछिल्लो २४ घण्टामा बारा र पर्सामा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । दुई जिल्लामा आज १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३३