समाचार Archive

कारकाँदो दुर्घटनाः एकजनाको मृत्यु, सात जना घाइते
							नेपालगन्जको कारकाँदोमा शुक्रबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका ३६ वर्षीय विक्रम पासी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जानकारी दिनुभयो । दुर्घटनामा सात जना घाइते भएका						
                        
                        
					
मोटरसाइकल चोरीमा पाँच जना पक्राउ
							काठमाडौँ, ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा						
                        
                        
					
वाग्मती प्रदेशमा लाइसेन्स अनलाइन फाराम भर्ने सेवा शुरु
							बाग्मती, वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम भर्ने सेवा आजदेखि						
                        
                        
					विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही
							सप्तरी, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ						
                        
                        
					प्रधानमन्त्री भन्छन्– संसद् विघटन मेरो विशेषाधिकार हो
							काठमाडौं, प्रधानमन्त्री केपी ओलीले संविधानसम्मत ढंगले संसद् विघटन भएकाले पुनर्स्थापनाको सम्भावना नै नभएको जिकिर गरेका छन् । संसद् विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ जारी रहेकै वेला उनले प्रधानमन्त्रीको विशेषाधिकारका रूपमा आफूले कदम चालेको बताएका						
                        
                        
					
अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा
							काठमाडौं, भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।						
                        
                        
					
भारतमा थप २१ हजार जनामा कोरोना संक्रमण
							काठमाडौँ, भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख						
                        
                        
					
एन्जिला ढकालको पहिलो गित नै ‘आगो’
							 काठमाडौं  , मोडल एन्जिला ढकालको अभिनय रहेको नयाँ गित ‘आगो हो’ सार्वजानिक भएको छ । गितको भिडियोमा मोडल एन्जिलासंगै सन्देश शाक्य, सशी क्षेत्री र स्वास्तिकको अभिनय रहेको छ । गितमा लोकप्रिय गायिका इन्दिरा जोशी र अमरले						
                        
                        
					
नेपालको पछिल्लो राजनीतिक परिस्थिति बुझेर चिनियाँ टोलीे फर्कियो
							काठमाडौं,नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज (बुधबार) स्वदेश फर्किएको छ । संसद विघटन र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको राजनीतिक परिस्थिति बुझ्न चिनियाँ टोली						
                        
                        
					
प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय
							प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः						
                        
                        
					
