समाचार Archive

जुवा खालबाट गायक बद्री पंगेनी पक्राउ

चर्चित लोकगायक बद्री पंगेनी जुवा खालबाट पक्राउ परेका छन् । मंगलबार राति प्रहरीले महाराजगञ्ज बाँसबारीमा जुवाखालमा छापा मार्दा २ लााख नगद र पंगेनीसहित ११ जना पक्राउ परेका हुन् । स्रोतका अनुसार उनलाई प्रहरी हिरासतमा पनि छुट्टै

बाढीपीडित हेरेको हेरै : राहत रकम फिर्ता

बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई आएको करौडौं रकम फिर्ता भएको छ । २०७१ सालमा आएको भिषण बाढीबाट पीडित भएका बाँकेर बर्दियाका पीडितका लागि आएको ३० करोड रुपैयाँ फिर्ता भएको खबर आजको नेपाल समाचारपत्रमा छ । दुई

अझै बुझाएनन् जनप्रतिनिधिले हिसाबकिताब

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि अधिकांश उम्मेदवारहरुले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस नगरेको स्वयम् राजनीतिक दलहरुले स्वीकारेका छन् । निर्वाचन आयोगले त्यति धेरै कसीकसाउ नगरेकाले समयमा खर्च विवरण पेस

नवराज सिलवालको बढुवा नहुनुकाे कारण यस्ताे रहेछ

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन (कासमु) मा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक (आईजी) बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका प्रहरी नायब निरीक्षक (डीआईजी) नवराज सिलवाललाई बढुवा समितिले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेन। गृहसचिव अध्यक्ष, महानिरीक्षक सदस्यसचिव

नेपालमा भारतीय टिभी च्यानल बन्द गर्ने चेतावनी

नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्रायले लागु गर्ने भनेको टेलिभिजन च्यानलमा क्लिन फिड नीति प्रति भारतीय बोर्डकास्टिङ फाउन्डेसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । फाउन्डेसनका महासचिव गिरिस श्रीवास्तवले क्लिन फिड नीति प्रशारकको भावनाविपरित र व्यापारको दृष्टिले अलाभकारी

राष्ट्रपति भण्डारीले अाफ्नाे सुविधाको गाडी २३ लाखमा बेचेको खुलासा

राष्ट्रपति विद्यादेवी भण्डारीले गाडी खरिदको लागि १६ करोड माग गरेको घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक भएको छ । राष्ट्रपति भण्डारीले संसद सुविधाको सवारी साधन बिक्री गरेको खुलासा भएको हो । राष्ट्रपति हुनु भन्दा पहिले नै

सरकारले खाद्यान्न रोकेपछि दार्जिलिङमा संकट

छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ

कर्मचारी समायोजन विधेयक संसदमा,तह लाग्दै ६० हजार बढी कर्मचारी

सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिव ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजना गर्न विधेयक ल्याएको छ । सरकारी सेवामा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक ब्यवस्था गर्न

राष्ट्रपतिलाई कार किन्न १६ करोड

राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै

चीन र भारतबीच चिसियाे सम्बन्ध सीमामा बड्दाे तनाव

दुर्इ देशकाे सीमा क्षेत्रबाट अाइरहेका दिनहुँका झडपका घटना बढ्दै गएपछि चीन र भारतकाे सम्बन्ध अझै चिसिएकाे छ । सिक्किमकाे नाथूला नाकादेखि चीन, भुटान र भारत तीन देशकाे सीमा रहेकाे डाेकलाङ क्षेत्रमा बढ्दाे तनावपछि चीनले भारत भ्रमण