समाचार Archive

म्यादीमा जागिर खान खोज्दा खोरमा
काठमाडौं ,रौतहटको एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गुजरा गाउँपालिका १ का २० बर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता

अर्थले भन्यो-‘सवारीसाधन नयाँ नकिन, पुरानै मर्मत गर’
काठमाडौं स्थानीय तहको निर्वाचनका लागि नयाँ सवारीसाधन खरिद आवश्यक नभएको निष्कर्षमा पुगेको अर्थ मन्त्रालयले पुराना गाडी मर्मतका लागि मात्र बजेट दिने जनाएको खबर आजको नागरिकमा छ । वैशाख ३१ मा हुने स्थानीय तहको चुनाव सुरक्षाका दृष्टिले

चुनावमा खटिने सुरक्षाकर्मीको दैनिक भत्ता र खाजा खर्च कति ?
काठमाडौं , गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको खबर आजको कारोबारमा छ । बैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा एक सातासम्म सुरक्षाकर्मी दैनिक

प्रश्नले गयो पद
क्यानाडाका एक न्यायाधीश बर्खास्त भएका छन् । १९ वर्षीया युवतीले अलेक्ज्याण्डर स्कट वागर भन्नेले एक रात्रिभोजको दौरान शौचालयमा लगेर आफूमाथि बलात्कार गरेको बताइन् । तर, अल्बर्टा संघीय न्यायालयका न्यायाधीश रोबिन कैम्पले युवतीलाई प्रश्न गरे, ‘बलात्कार गर्दैछ

जब विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो
काठमाडौं , माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु

प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिन तयार भएका छन । आजको नेपाल समाचारपत्रमा खबर छ । सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो । एनसेल

मुग्लिनमा सुख्खा पहिरोः सवारी साधन च्यापिए, १ को मृत्यु, १० पुरिए
चितवन, मुग्लिन-नारायणगढ सडकमा सुख्खा पहिरो गएको छ । पहिरोले केही सवारी साधन पुरेको छ । सडक खण्डको घुमाउनेमा खसेको पहिरो ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल पुरेको प्रहरीले बताएको छ । दुई जनाको च्यापिएर मृत्यु

मलेसियाले हुन्डी कारोबार रोक्ने
काठमाडौं , मलेसियाले हुन्डी कारोबार रोक्न प्रक्रिया सुरु गरेको छ । गैरकानुनी मानिने हुन्डी कारोबार फस्टाउँदै गएपछि यहाँको केन्द्रीय बैंक ‘बैंक नेगर’ नियन्त्रणका लागि प्रक्रिया अघि बढाएको हो । अवैध रूपमा मलेसियाबाट गरिने पैसासम्बन्धी कारोबार निरुसात्हित गर्न

स्मृति इरानीको गाडी पछ्याएका चार विद्यार्थी पक्राउ
नयाँ दिल्ली , भारतकी केन्द्रीय टेक्सटायल मन्त्री स्मृति इरानीको गाडी पछ्याएको तथा अपमानजनक भाषा प्रयोग गरेको आरोपमा आइतबार चार विद्यार्थीलाई पक्राउ गरिएको छ । शनिबार साँझ नयाँ दिल्ल्लीबाट २० देखि २५ बर्ष उमेर समूहका शंकास्पद ती विद्यार्थीलाई

कांग्रेस सभापति देउवा विरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार कांग्रेस सभापति देउवा र नेपाली कांग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता