समाचार Archive
जेल सजाय तोकिएका पूर्व प्रहरी प्रमुख घरमै निर्धक्क सुविधामा
काठमाडौं, सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्व प्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्यो । सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द
हिन्दी भाषालाई मान्यता दिए तराईका मातृभाषा समाप्त हुन्छन् : ओली
काठमाडौँ, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताउनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘कुनै पनि नेपाली जातिको मातृभाषा नभएको
दार्जिलिङमा उन्मुक्तिको आगो : नेपालीभाषी आन्दोलनमा,
दार्जिलिङ, पश्चिम बंगाल राज्य सरकारले बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्था गरेपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जिलिङ अशान्त भएको छ । बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब सय वर्ष पुरानो नेपाली भाषा र जातिको मुक्ति आन्दोलनमा अतिक्रमण
यसरी मण्डपबाटै उठाइए बेहुला र बेहुली, प्रहरीचौकी घेर्न गए जन्ती
इटहरी, इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवाल बिहीबार वैवाहिक बन्धनमा बाँधिदै थिए । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सरिताकै इच्छाअनुसार दुवैका परिवार राजी भए अनि इटहरीस्थित डेरामै विवाहको कार्यक्रम चलिरहेको थियो ।गोडा धुने
अब तराजु नजाँची सामान बिक्री गर्ने व्यवसायी कार्वाहीमा
काठमाडाैँ,नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया थालेको छ । कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले प्रमाणित मापदण्डका तराजुमा नजाँची समान बिक्री गर्ने व्यवसायी कार्वाहीको दायरामा आउने बताए ।
देउवा सरकारमा माओवादीका सबैलाई मन्त्री चाहियाे !
काठमाण्डाैँ, सत्तारुढ नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता अप्ठेरोमा परेका छन् ।देउवा सरकारमा माओवादीले गृहसहित १० मन्त्रालय पाउने सहमति छ । राप्रपा र साना दललाई सहभागी नगराइए बढीमा १२
दुबई र भारतबाट नेपालमा कल बाइपास
काठमाडौं, प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको खबर आजको नागरिकमा छ । अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको
सशस्त्र प्रहरीमा पाँच अर्ब घोटाला काण्ड
काठमाडौं,आर्थिक वर्षभरिमा गएको खर्चको प्रमाणिकरण गर्ने सरकारी निकाय महालेखा परिक्षकको कार्यालयको गत आबको अडिट रिपोर्टमा सशस्त्र प्रहरी बलमा पाँच अर्बको खर्च प्रमाणि गर्न नसकेको उल्लेख गरेपछि सशस्त्र प्रहरीबलभित्र हलचल मच्चिएको छ । यसअघिका पूर्व आईजीपीहरु कोषराज
सुरक्षाकर्मीलाई जथाभावी अन्तर्वार्ता नदिन र वक्तव्यबाजी नगर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ, नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले सुरक्षाकर्मीहरूलाई जथाभावी अन्तर्वार्ता नदिन र वक्तव्यबाजी नगर्न निर्देशन दिएका छन्। बुधबार पदभार ग्रहण गर्दै गृहमन्त्री शर्माले प्रहरी अधिकृतहरूले जथाभावी रूपमा वक्तव्य दिँदा प्रहरी संगठनमा आँच आएको बताउँदै भने, ‘प्रहरी संगठनका अधिकारीलाई
सदाचार नीति बनाउने निर्णयमा हस्ताक्षर गर्दै, प्रधानमन्त्री देउवाले सम्हाले कार्यभार
काठमाण्डौ ,नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिए लगत्तै पदभार सम्हालेका छन् । उनले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । यस्तै अन्तर

