समाचार Archive

ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा प्रवीण खत्रीको मृत्यु
ललितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ। लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले खत्रीको घरमा अप्रेसनका लागि गएको थियो।

जब लाईसेन्स लिन मन्त्री नै लाईनमा बसे…….
सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने । ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ? भनी एक

खाडी जानेलाई झन झन थपिदै आर्थिक भार,
वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपुर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ । यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ । साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण

प्रक्रिया मिचेर ठेक्का स्वीकृत,सेनाको जेनेरेटर खरिदमा मापदण्ड उल्लघंन
नेपाली सेनाले शान्ति मिसनका लागि जेनेरेटर खरिद गर्दा खरिद प्रक्रियाको स्थापित मापदण्ड उल्लघंन गर्दै योग्यता नपुगेको कम्पनीलाई ठेक्का दिएको पाईएको छ । सेनाले साउन ९ मा करिव दस करोड रुपैयाँ बराबरको जेनेरेटर खरिदका लागि काठमाडौंस्थित मुक्तिनाथ

कर्मचारी भए फुर्सदिला इतिहास बन्दै हुलाक सेवा
कुनै समय बिहान १० बजेदेखि ५ बजेसम्म अर्थात कार्यालय हाजिर भएदेखि बिदा नभएसम्म व्यस्त रहने हुलाक कार्यालयका कर्मचारीहरु हिजो आज निकै फुर्सदिला देखिन्छन् । निजी क्षेत्रबाट कुरियार सेवा तथा मोबाइल इमेल, इन्टरनेटजस्ता आधुनिक प्रविधिको विकासले छलाङ

किन छाड्दिनन् ? पूर्वराजकुमारी प्रेरणा विजयावास
नेपाल ट्रस्टका अधिकारीहरु चैतमा दुईपटक छाउनी(स्वयम्भू) स्थित पूर्वअधिराजकुमारी प्रेरणा शाह बस्दै आएको निवास ‘विजयावास’ पुगे । पहिलोपटक पुग्दा ट्रस्टका अधिकारीहरुलाई त्यहाँ प्रवेश नै दिइएन, त्यत्तिकै फर्कनु पर्यो । दोस्रोपटक निवासको मूल ढोका त खोलिदिए तर प्रेरणा

रअका वङगाली मुलका खतरनाक गुप्तचर काठमाण्डौ अाँउदै…
काठमाण्डौस्थित भारतिय गुुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विङग “रअ” का प्रमुख विवेक जोहरीलाई फिर्ता बोलाएको केही दिनमै भारतले नया प्रमुखलाई काठमाण्डौ स्टेशन प्रमुखको जिम्मेवारी दिएको छ ।दुवै जनाको निर्णय भइसकेपनि जोहरी अर्को साता मात्रै दिल्ली फर्कदैछन्

सडकको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु
रौतहटमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधीन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा १२ वर्षीया

हजार रुपैयाँ पकाएपछि संसदबाट सांसद्हरू गायव !
आवश्यक गणपुरक सङ्ख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए । हाजिर गरेर ३८०

डोटीमा जिप दुर्घटना, ९ जनाको मृत्यु, ४ घाइते
बोगटान गाउँपालिका–६ गगुडामा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा ४ जना गम्भीर घाइते भएका छन्। शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप जिप सडकबाट १ किलोमिटर तल भिरबाट खस्दा ९ जनाकाे मृत्यु