समाचार Archive

दिल्लीमा आन्दोलनरत किसानको इन्टरनेट काटियो

नयाँदिल्ली,  भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरी इन्टरनेट सेवा काटिएको छ । दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो । आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज

दुबइले अब विदेशी नागरिकलाई नागरिकता दिने

काठमाडौं,  संयुक्त अरब इमिरेट्स (युएई) ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिंडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।

नक्कली नेपाली नोटसहित दुई पक्राउ

कञ्चनपुर,  सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने

मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेजबीच सम्झौता

सुर्खेत,  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुई पक्षीय सम्झौता भएको छ ।दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा

जापानमा एकै दिन झण्डै एक सय उडान रद्द

टोकियो,  जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन् । अत्याधिक हावाहुरी र भारी हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी

नेकपाले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै

धनगढी,  प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शक्ति प्रदर्शन गर्दैछ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो

लुम्बिनी प्रदेशका स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरण कार्यालय उद्धघाटन

देउखुरी ,लुम्बनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेशको स्थानान्तरण हुने पहिलो कार्यालय पूर्वाधार विकास प्राधिकरणको कार्यालय भएको छ। गत असोज २० गते प्रदेश सभाको बैठकबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेको थियो। प्रदेशको स्थायी

देउखुरीलाई रेलको राजधानीको रुपमा चिनाउँछुः मुख्यमन्त्री पोखरेल

घोराही , लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताएका छन् । दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको शुक्रबार उद्घाटन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । कार्यालयको उद्घाटन गर्दै

चुच्चे नक्सा जारी भएपछि ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

काभ्रे,  कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले चुच्चे नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको दाबी गरेकी छन्। अखिल नेपाल महिला संघ काभे्रले आज (बिहीबार) बनेपामा आयोजना गरेको भेलालाई

क्यानडा पठाइदिने नाममा १ करोड ठगी

पोखरा,क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट १ करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको आरोपमा ३८ वर्षे धीरजकुमार विश्वकर्मा पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरे पनि बिहीबार सार्वजनिक गरेको छ। आफू लामो समयदेखि विदेश