समाचार Archive

५ बर्षमा चारसय किलो सुन बरामद : कहिले कति भए बरामद ?

पछिल्लो पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ । दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ

आयल निगमकाे यस्ताे बेथिती

नेपालमा उठान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट विक्री ईरहेको हवाई ईन्धनको गुणस्तरहीन रहेको आरोप लगाएका छन् । खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएई को दुवाईबाट उडान भर्दै आएको फ्लाई दुवई, सारजहाँबाट उडान भर्दै

अब भ्रष्ट र अपराधी उम्मेदवार बन्न नपाउने

ब्यवस्थापिका संसद्ले भ्रष्टाचार, बलात्कारलगायत गम्भीर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेदवार बन्न नपाउने गरी सोमबर निर्वाचनसम्बन्धी कानुन पारित गरेको छ । भ्रष्टाचार आरोप प्रमाणित भई अदालको आदेशअनुसार सजाय भोगेकाले पनि निश्चित अवधिपछि चुनाव लड्न पाउनुपर्ने कांग्रेस

१२ वटा प्रहरी चेकपोस्ट छलेर कसरी भित्रियाे ८८ केजी सुन ?

रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए । कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा

यसरी ठग्दारहेछन दरवारमार्गका ब्राण्डेड पसलहरूले ४ वटा पसलमा सिल

सरकारले दरवारमार्गका ४ ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको हो ।mआपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय

पञ्चेश्वरको डिपिआरबारे छलफल गर्न टोली दिल्ली जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाका विषयमा भारतसँग नेपालको हित हुने विषयमा मात्र सम्झौता गर्न निर्देशन दिएका छन् । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’लाई अन्तिम रूप दिन गठन गरिएको विज्ञ समूह दोस्रो बैठकमा भाग

पुनःसंरचनासम्बन्धी कामसमेत अवरुद्ध

सरकारले केन्द्रीय सरकार (संघ) मा रहने नयाँ मन्त्रालयको संख्या निर्धारण गर्दै संसद्को राज्यव्यवस्था समितिमा पेस गरेको प्रस्ताव साढे दुई महिनादेखि थन्किएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मन्त्रालयको टुंगो लगाउन गठित उच्चस्तरीय समितिले केन्द्रमा १८ वटा

नेपालमा आँखाका बिरामी बढे…

पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ । जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो । आजको नेपाल समाचारपत्रमा खबर छ । विशेषत बूढेसकाल। चिनी रोग, भिटामिन ए

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा महासंघको भूमिका महत्वपूर्ण हुने – मन्त्री बस्नेत

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ नेतृत्वले थप जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजद्वारा नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मानमा

नवलपरासीमा सिमेन्ट उद्योगका लागि चीनबाट आयो ३६ अर्ब

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच नेपालमा एक ठूलो सिमेन्ट कारखाना स्थापनाको लागि आइतबार परियोजना लगानी सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की तथा नेपालका लागि चिनिया राजदुत यू होङको उपस्थितिमा