समाचार Archive
नेपालगन्जमा भारतीय ट्रककाे ठक्करबाट २ गम्भिर घाइते
भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट नेपालगन्जमा बालकसहित २ जना घाइते भएका छन् । यूपी ७० इटी ७३५९ नम्बरको भारतीय ट्रकले औद्योगिक क्षेत्र अगाडि भे ४ प ६७७३ नम्बरको स्कुटरलाई सोमबार ठक्कर दिदा दुर्घटना भएको हो ।
नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकिए
भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् । बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा बढी पानीमै थन्किएका हुन् । हरेक बर्ष
म्हैपी गोलीकान्ड युवतीकै कारण, चारजना पक्राउ
काठमाडौंको म्हैपीमा आइतबार बिहान गोली प्रहार गर्ने घटनामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्वयम्भूका असुन गुरुङ, चितवनकी सविना क्षत्री, नुवाकोटका नवराज लामिछाने र काठमाडौंका सुरेन्द्र शाही रहेका छन् । उनीहरुले आइतबार बिहान
ठमेलमा सवारी–साधन प्रवेशमा रोक, एसियाकै सुन्दर बनाउने लक्ष्य
पर्यटकीय नगरी काठमाडौंको ठमेलमा यातायातका साधन प्रवेशमा कडाइ गरिएको छ । यातायातका साधनको भीड र चर्को हर्नका कारण पर्यटक प्रभावित हुनुका साथै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि सवारी–साधन प्रवेशमा कडाइ गरिएको हो । पर्यटकको राजधानीकोरुपमा रहेको काठमाडौंको
दुई मतपत्र बनाउन ज्यादै कठिन र अप्ठेरो छः डा. यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएका छन् । निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उनले भने, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले
जाजरकोटबाट सुर्खेत जाँदै गरेको बस कालीखोलामा खस्यो २ को मृत्यु, १२ जना गम्भीर घाइते
जाजरकोट खलंगाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रे बिहार यातायात व्यवसायी समितिद्वारा सञ्चालित मे १ ख ७२२ नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बसमा सवार यात्रुमध्ये १२ जना गम्भीर घाइते
प्रज्ञामा सिस्नुपानीको देउसी–भैलोमा देउवा र ट्रम्पबीच दोहोरी
हरेक वर्षको तिहारमा राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य गर्दै ‘देउसी–भैलो खेल्दै आएको सिस्नुपानी नेपालले यस वर्ष पनि त्यसक्रमलाई निरन्तरता दिएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । पूर्वप्रधानमन्त्रीहरू केपी
पत्नीलाई खुकुरी प्रहार गरेका भूपू गोर्खा सैनिकलाई बेलायतमा १४ वर्ष जेल
बेलायती अदालतले आफ्नै पत्नीको ज्यान मार्ने उद्योग गरेको अभियोगमा एक भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ । स्विडेनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी
सरकारी कार्यालय खारेज अन्योलमा
केन्द्रीकृत शाषन प्रणालीअन्तर्गत स्थापित करिब तीन दर्जन सरकारी कार्यालयमध्ये दुई दर्जन कार्यालय खारेज हुने सूचीमा परे पनि सरकारले अहिलेसम्म खारेज प्रक्रिया अघि बढाउन सकेको छैन । दुई वर्षअघि नै खारेज हुनुपर्ने कार्यालय यथावत् छन् । ती
सरकारसँग १० बुँदे सहमति भएपछि तोडियो केसीको अनशन
प्रा.डा. गोविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार दुई साता लामो १३औं आमरण अनशन तोडेका छन्। आफ्नो मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत जारी गर्न कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्न सरकार सहमत भएकाले

