समाचार Archive

किन भित्र्याउदैछ सेनाले यस्ता ११ वटा हवाई साधन ?

नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको खबर आजको कान्तिपुरको पहिलो पृष्ठमा छ । आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक आगामी डेढ

नेतृत्वकाे लागि युवासंघमा यस्ताे खिचातानी ! आफ्नै गुटभित्र तानातान्

महाधिवेशन भएको झण्डै पाँंबर्ष पछि हुन लागेको एमाले निकट् युवा संघमा नेतृत्व हात पार्न गुट भित्रै ताना तानकाे अवस्था सृजना भएको छ । पार्टीको महाधिवेशनमा देखिएको गुट युवा संघको महाधिवेशनमा समेत देखिएको छ। बिशेष गरी संस्थापन

अनुगमनमा अर्बौ खर्च, उपलब्धि शुन्य

गत साउन २८ गचते प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको लाईफ लाईन सडकका रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्डको अनुगमनमा निस्के ।  उनले उक्त खण्डको २० किलोमिटर सडकको अवलोन गरेपछि आयोजना प्रमुख तथा ठेकेदारलाई निर्देशन दिए, तपाईहरुले यो सडकमा

चिनियाँ उपप्रधानमन्त्रीद्वारा आयुर्वेदिक अनुसन्धान केन्द्रको अवलोकन

नेपाल भ्रमणमा रहेको चिनियाँ उपप्रधानमन्त्री वाङ याङलगायतको टोलीले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेको छ । सो अवसरमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, स्वास्थ्य सचिव डा. किरण रेग्मी, स्वास्थ्य मन्त्रालय

प्रहरीमा यस्ताे भद्रगोल !

छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् । तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् । काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी

नेपाल डुबाउने भारतीय बाँध

लक्ष्मणपुर बाँध र त्यसको परिपुरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बाँकेको बघौडा क्षेत्र बर्सेनी डुबान कटानको समस्यामा पर्दै आएको छ । यी दुई संरचना निर्माण भएयता हालसम्म झन्डै दुई हजार पाँच सय बिघा जमिन डुबान

निरन्तर उद्धार र राहतमा नेपाली सेना

नेपाली सेनाले बाढी–पहिरो र डुबानमा परेका पीडित ४ हजार ६ सय ४६ घरपरिवारलार्ई खाद्यन्न सामग्री वितरण गरेको छ । सप्तरीको कुशाहा, कोइलाढी, तिलाठी, रामपुरमलनिया र शखरापुरका पीडितलाई खाद्यन्न विरतण गरेको सेनाले जनाएको छ । त्यस्तै, रौतहटको

थाइल्यान्डबाट दु:ख मनाउ गर्दै पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आउको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू

बाढीपीडित भोकभोकै,सरकारी राहत कोषमा २ अर्ब १२ करोड

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोष्मा २ अर्ब १२ करोड रुपैयाँ छ

बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरण गर्न बन्देज

सरकारले बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरणमा रोक लगाएको छ । यससँगै एनजीओ र आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । अव सरकारले तोकेको संयन्त्र मार्फत मात्र राहत वितरण गर्नुपर्ने