समाचार Archive

यसकारण गर्दो रहेछ बाघले ठूला जनवारलाई आक्रमण

बाघले साना र मध्यम खालका शाकाहारी जनावर मात्र खाने गरेकामा पछिल्लो अध्ययनले आफूभन्दा ठूला र घरपालुवा जनावरप्रति आकर्षित हुने गरेको देखाएको छ। चितवन निकुञ्जका विभिन्न स्थानबाट संकलन गरिएको बाघको दिसाको अध्ययनरविश्लेषणबाट यस्तो सूचना मिलेको हो। त्रिविको

सन् १९५० को सन्धि फेरिने: नेपाल-भारत प्रबुद्ध समूह बैठक

नेपालले उठाएका मुद्दा – डुबान समस्या हल गर्न सीमा क्षेत्रका संरचना हटाउने – कालापानी र सुस्ता विवाद अन्त्य गर्ने भारतले उठाएका मुद्दा – सीमा नियमन, आवतजावतको अभिलेख राख्ने – आतंकवाद, अवैध मुद्रा, लागूपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रण

सर्वोच्चले रोक्यो आयल निगम प्रमुख खड्कामाथिको कारवाही

आइतबार सर्वोच्च अदालतले गोपाल खड्कालाई नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ। पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले अन्तरिम आदेश दिएको हो। निगमका लागि जग्गा

वाम गठबन्धनलाई सिट मिलाउनै सकस

चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ। कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन। दुबै दलले ६० र

के होला कात्तिक ४ पछि ?

मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ । संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित तोकिएको मितिमा भएन वा पछि सर्‍यो भने

कानुनविपरीत सम्बन्धन दिन सीटीईभीटी परिषद्को आज बैठक

गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे । केही दिनयता मन्त्रीको ध्यान प्राविधिक शिक्षा

ल हेर्नुहोस् हाकाहाकी राजनीतिमा कर्मचारी

राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा परेका छन्। विभिन्न दलबाट दर्जनौं कर्मचारी आसन्न दुवै

सर्वोच्च अदालतका ११ न्यायाधीश हटाउन फेरि यस्तो खेल

: डेढ वर्षअघि सर्वोच्च अदालतमा नियुक्त भएका ११ न्यायाधीश हटाउनेखेल फेरि सुरु भएको छ। तीन साताअघि नाटकीय रूपमा दर्ता गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले खारेज (दरपीठ) गरेकामा त्यसविरुद्ध फेरि अर्को निवेदन परेको हो। दसैं

प्रहरी संगठनभित्र खैलाबैला ३० बर्षे रडाको,अब एआईजीहरुको अवधि लम्बिने

प्रहरी संगठनभित्र यतिबेला ३० बर्षे सेवा अवधि हटाउने रन्कोले खैलाबैला मच्चिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । गृहमन्त्री जनार्दन शर्मासमेत ३० बर्षे हटाउने विषयमा सकारात्मक देखिएका छन् । ३० बर्षे सेवा अवधि हटाएमा हाल रहेका प्रहरी

ट्रायलमा फेल, लाइसेन्समा पास !

सगरमाथा अंचल यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्रका लागि लिएको ट्रायल परीक्षामा आर्थिक चलखेल भएको छ। घुस दिएकाहरु ट्रयालमा फेल भएपनि यातायातका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा पास गरिएको छ। यो खबर सन्तोष यादवले