समाचार Archive

यसकारण किन्दैछ सेनाले ७ वटा हेलिकोप्टर
सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ । विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद

निर्वाचन अवधिभर नेपालगन्ज भन्सारमा यसरी हुदैछ चेकजाँच
नेपाल-भारत सीमाका प्राय सबै नाका निर्वाचन अबधिभर ७२ घण्टासम्मको लागि सिल गरिएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार विहानदेखि नेपाल-भारत सीमासँग सीमा नाका सिल गरिएको हाे ।

उपेन्द्र यादवको गाडीलाई लक्षित गरेर बम प्रहार
जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र महतोको फूलगामास्थित चुनावी

१० किलो अवैध सुन प्रहरीद्वारा बरामद
रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राउँदै गरेको ठूलो परिमाणमा अवैध सुन प्रहरीले बरामद गरेको छ । निर्वाचनको सुरक्षाका क्रममा खटिएका प्रहरीहरुले चेकजाँच गर्ने क्रममा बालाजु बाइपासबाट १० किलो सुन बरामद गरेको हो । काठमाडौं प्रहरी परिसरले

काँकडभिट्टा गोल्डकप जितेसँगै आर्मीले गर्यो ह्याट्रिक
झापाको काँकडभिट्टामा जारीे मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि हात पारेसँगै त्रिभुवन आर्मी क्लबले यो सिजनमा ह्याट्रिक गरेको छ। आर्मीले यसअघि वीरगंज र झापाकै सताक्षी गोल्डकपको उपाधि हात पारेको थियो। मनाङका खेलाडीले प्रहार गरेको तीन पेनाल्टी आर्मीका

यस्ताे छ अाचारसंहिता तोड्न दलहरूबीच प्रतिस्पर्धा
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे। वडाध्यक्ष श्यामबाबु चौरसिया र नगर प्रमुख सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको शिलान्यास गरे पनि नगर परिषदबाट धर्मशाला

प्रधानमन्त्री देउवाको निवास नजिक बम विस्फोट
प्रधानमन्त्री शेरबहादुर देउवाको काठमाडौं, बूढानीलकन्ठस्थित निवासको पर्खालबाहिर शुक्रबार साँझ बम विस्फोट गराइएको छ । उनको घरपछाडिको पर्खालबाहिर प्रेसरकुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । ३० सेकेन्डको अवधिमा दुईओटा विस्फोट भएपनि कुनै क्षति भने नभएको जनाइएको

त्रिशुलीमा बस खस्दा ६ को मृत्यु २० घाइते
काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । लु २ ख २९१ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जादैँ गरेको रड बोकेको ना ६ ख

निर्वाचनकाे मुखैमा ३ थान हतियार सहित भारतीय नागरिक पक्राउ
मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन नजिकिदै जादा बाँकेको डुडुवा गाउँपालिका ६ बदलिपुरवाबाट सोमबार दुई थान कटुवा पेस्तोल र १ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी

सर्लाही ४ का माओवादी उम्मेदवार रायको उम्मेदवारी खारेज
निर्वाचन आयोगले सर्लाही ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज गरेको छ । कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । यादव वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हुन् ।