समाचार Archive

जनकपुर पुग्याे भारतीय सेनाको विशेष विमान

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागि केहीदिन मात्रै बाँकी रहँदा जनकपुरमा भारतीय वायु सेनाको विमान आइपुगेको छ । भारतीय सेनाको विशेष विमान सोमबार दिउँसो सवा १ बजे जनकपुर विमानस्थलमा अवतरण गरेको जनकपुर विमानस्थलले

अब शिवपुरीमा पनि केबलकार

चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार संचालन हुने भएको छ ।गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार संचालन हुने भएको हो । त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइसकेको लगानीकर्ताले बताएका छन् ।शिवपुरीमा केबलकार

संघीय संसद्को दोस्रो अधिवेशन, चार वटा अध्यादेश प्रस्तुत

संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट सुरु हुने गरी बैठक आव्हान गर्नुभएको हो । प्रतिनिधि सभा बैठककोे सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हानसम्वन्धी पत्रको व्यहोरा

प्रचण्डलाई अर्को ठुलो धक्काः आहुतीको नेतृत्वमा नयाँ पार्टी घोषणा

विश्व कम्युनिष्ट आन्दोलनका आदर्श व्यक्ति कार्ल माक्र्सको जन्म दिनको अवसर पारेर माओवादी केन्द्रका पूर्वनेता आहुतीको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी घोषणा भएको छ । ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी’को नाममा आहुतीको नेतृत्वमा ५१ सदस्यीय आयोजक कमिटी शनिबार सार्वजनिक

भारतीय प्रधानमन्त्री मोदीलाई चार भाषामा अभिनन्दन गरिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन्। सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन

झन झन कठोर बन्दै गृहमन्त्री, यातायात समितिका पदाधिकारीको बैंङ्क खाता रोक्का

यातायात सिण्डिकेटको जालो तोड्ने दिशामा गृहमन्त्रालय झनै कठोर देखिएको छ । यसअघि हिजो यातायात ठप्प पार्दै आन्दोलनमा उत्रिएका यातायात समितिका पदाधिकारीहरुलाई गिरफ्तार गरेको गृहमन्त्रालयले उनीहरुको सम्पत्ति समेत छानबीन गर्ने कठोर निर्णय गरेको छ । यो नेपाल

पहेंलो सुन,कालो धन्दा

१७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला अदालत मोरङमा बुधबार पेस गरिएको अभियोगपत्रले वर्षाै‌देखि कसरी अवैध सुन तस्करी निर्बाध चलिरहेको थियो भन्नेबारे अनेकन तथ्य सतहमा ल्याएको छ ।

३३ किलो सुनकाण्डमा संलग्न ६३ जनाविरुद्ध मुद्धा दर्ता

साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलार्इ फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो । अदालतका

कर्मचारीले विदेश भ्रमणमा राज्यकोष दोहन गरेपछि..

कर्मचारीले अनावश्यक रूपमा विदेश भ्रमण गरी राज्यकोष दोहन गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा विदेश भ्रमणका नाममा कर्मचारीले करिब दुई अर्ब १५

५ दर्जनभन्दा बढी सरकारी वेबसाइटमा ह्याकरको पहुँच

सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेका छाडेका हुन् । तर सम्बन्धित कार्यालयले यसलाई सुधार्न अझै चासो देखाएका छैनन् । गृह