समाचार Archive

कारागारबाटै प्रहरीको पेस्तोल गायब !

झापा : झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ। कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो।

गृह मन्त्रालयबाटै ३ करोड मुल्य बराबरका दुईवटा गाडी गायब

काठमाडौं,गृह मन्त्रायतबाट गायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं

काठमाडौं – भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदैछन्। समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको

कर्णाली प्रदेश सरकारको गजबको काइदा – कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी

सुर्खेत ,कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ। चालू आर्थिक वर्षमै चारवटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो। यसका लागि विभिन्न

बाइपासमा रोकिराखेका दुई बसमा आगलागि

नेपालगन्ज ,उपमहानगरपालिका वडा नम्बर ४ बाइपासमा रोकिराखेको बसमा भिषण आगलागि भएको छ । आगलागिका कारण ग्यारेजमा रोकी राखेको दुई वटा बस जलेर खरानी भएको छ । ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको

युवतीको मोलमोलाइ हुने ठाउँमा सादा पोसाकका प्रहरी

काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसर काठमाडौंले यस्तो गतिविधि रोक्न

उपेन्द्र यादवको विषयलाई लिएर काउन्सिलले एभिन्युजलाई सोध्यो स्पष्टीकरण

काठमाडौं-प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ । उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अवरोध

काठमाण्डौ, बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सरकारले उच्च प्राथमिकता दिएर बनाउन लागेको यो विमानस्थल अन्तिम

बाघको संख्या वुद्धि

बांके, बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको

चल्ने भयो भदौदेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल….

काठमाण्डौ, जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । भारतीय पक्षले यसअघि नै रेल खरिदका