समाचार Archive

चिरपट प्रहार गरी सहोदर दाईको हत्या
रामेछाप, सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ मा भाईको कुटाईबाट दाईको ज्यान गएको छ । शुक्रबार साँझ सामान्य घरझगडामा २७ वर्षीय भाई किरण राईले ४४ वर्षीय दाई जयप्रकाश राईलाई लठ्ठी प्रहार गरी घाइते बनाएका

खाडिचौर-दोलखा-जिरी सडकखण्ड सुधारको लागी तिन दिनको अल्टिमेटम
रामेछाप, चार जिल्लाको लाइफ लाइनको रुपमा रहेको लामोसाँघु जिरी, दोलखा, रामेछाप सडक खण्ड स्तोरन्नतीको काम यो वर्ष पनि नसकिएपछी तिन दिन भित्र सुधार गरेर यातयात सञ्चालन गर्न सहज नगरे ठेक्का तोड्ने सडक डिभिजन कार्यालयले चेतावनी दिएको

तिन महिना देखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा सुचारु
रामेछाप, रामेछाप जिल्लामा ३ महिनादेखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा पुन सुचारु भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको यो सेवा दक्ष चिकित्सकको अभावमा २०७६ बैशाख १२ गतेदेखी

५० ग्राम लागु औषधसहित नेपालगञ्ज जमुनाहबाट एकजना पक्राउ
नेपालगञ्ज,बाँके ५० ग्राम लागु औषध सहित नेपालगन्ज भण्सार जमुनाह नाकाबाट एक जना पक्राउ परेका छन । लागु औषध सहित नेपालगन्ज १२ बेलासपुरका उपेन्द्र कुर्मि चौधरीलाई ५० ग्राम लागु औषध सहित इलाका प्रहरी कार्यालय जमुनाहले प्रक्राउ गरेकाे

खुर्कोट–घुर्मी सडक बाडिपहिरोले गर्दा एक सातापछि खुल्यो
रामेछाप, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अविरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो । करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो

नेपालगन्ज मेडिकल कलेजले गर्यौ वृहत् रक्तदान कार्यक्रम
कोहलपुर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अन्तर्गतको बेसिक साईन्स कलेज चिसापानीमा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गर्मी यामको सुरुवात संगै नेपालगन्ज रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको बेलामा ‘जाती,धर्म र भूगोल भन्दा माथि
कर्णाली नदी नियन्त्रण आयोजनाका ३ इन्जिनियर घुससहित पक्राउ
नेपालगन्ज, कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन्। शनिबार बर्दियको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले १५ लाख घुससहित नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान
जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ
रौतहट,जबर्जस्ती करणी गरेको आरोपमा रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । २० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका

मन्थलीका मेयर बस्नेतको प्रतिवद्धताः ३ वर्ष भित्र सवै वडामा पक्की सडक बन्छ
रामेछाप, रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरी आर्थिक वर्ष २०७५/०७६ मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता वारेमा जानकारी दिएको छ । नगरपालिकाको १४ ओटै वडाका जनप्रतिनिधि,कर्मचारी,विषयगत शाखाका प्रमुखहरु र सर्वसाधारण सेवाग्राही नागरिकहरुको

बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई पूर्वसांसद खतिवडाको सहयोग
रामेछाप, ओखलढुंगामा बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई पूर्वसांसद रामहरि खतिवडाले नगद सहयोग गरेका छन । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खतिवडाले जिल्लामा विपदमा परी ज्यान गुमाउनेका परिवारलाई १० हजार रुपैयाँका दरले नगद सहयोग गरेका हुन् ।

