समाचार Archive

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद भएको छ। हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय लि निङसिङले आफ्नो साथमा ल्याएको उक्त सुन बरामद भएको हो। उनले कपडाको पेटीमा लुकाएर ल्याएको सुन जाँचको क्रममा

पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ बजारमा

काठमाडौं ,पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित पुस्तक ‘सन्देश संग्रह’ बजारमा आएको छ। हिमानी ट्रष्टले आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै पुस्तक विमोचन गरेको हो। पत्रकार सम्मेलनका क्रममा पूर्वयुवराज्ञी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले पूर्वराजा शाहको सन्देश पढेर

रहेनन् पत्रकार महासंघ जाजरकोटका संस्थापक सदस्य थापा

जाजरकाेट, नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका संस्थापक सदस्य डिल्ली थापाको ३५ वर्षको अल्पायुमै निधन भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको

मेलम्चीको पाइपलाइन बनाउँदा फसेका दुई जनाको मृत्यु

मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई कामदारको मृत्यु भएको छ। सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी

हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार

काठमाडाैँ,नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्का

मोटरसाइकल चोरी गर्ने काइदाको तरिका

काठमाडौं, मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । ‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली

जस्ले ७ करोड भन्दा धेरै राजस्व हिनामिना गरे….

काठमाडौं, विशेष अदालतले ७ करोड रुपैयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी,

चौरीपालकलाई सोलार बत्ति प्रदान

रामेछाप, दोलखा जिल्लाको शैलुङ गाउँपालिकाका चारजना चौरीपालक किसानहरुलाई सोलार बत्ति बितरण गरिएको छ ।गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र उपाध्यक्ष लालमाया योन्जनको उपस्थितीमा किसानहरुलाई सोलार वितरण गरिएको हो । सोलार पाउने किसानहरु शैलुङ गाउँपालिका १ का ढलबहादुर

बुद्धिबंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिनेपट्टिको माथिल्लो बुद्धि बंगारो खुस्किएको छ । बंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ भएका छन् । ओलीले आफूलाई आरामको आवश्यकता भएको बताएका छन् । शनिवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा

बिजुली बजार पुलमा टाटा मोबाइल दुर्घटना

काठमाडाैँ, काठमाडौँको बिजुलीबजारको पुलमा तरकारी बोकेको टाटा मोबाइल गाडी दुर्घटना भएको छ। तरकारी बोकेर माइतीघरबाट तिनकुने तर्फ जाँदै गरेको टाटामोबाइल दुर्घटना भएको हो । टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा ब्रेकभई फेल शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको