समाचार Archive

विद्यालय तहको सबै परीक्षा जेठभित्र सक्ने तयारी
काठमाडौँ, कोभिड–१९ का कारण प्रभावित बनेको चालु शैक्षिक सत्रको विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने गरी तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले यस चालु शैक्षिक सत्रलाई जेठमा सक्ने तयारी गरेसँगै यस वर्षको शैक्षिक

इन्टरनेटमा भ्रष्टाचार : २६ सयमा पाइनेलाई १३ हजार !
जतिसुकै अनियमितता गर्दा पनि कुनै वस्तुको मूल्य बजारमूल्यभन्दा कतिसम्म बढाउन सकिएला ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको इन्टरनेटको रेट हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ। नेपाल टेलिकमले प्रति एमबीपीएस २ हजार ६ सय ५२ रुपैयाँ

तयार भयो प्रधानमन्त्रीको कार्यालय, सोमबार सर्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने

सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई आजदेखि कोरोनाको खोप
काठमाडौं, सरकारले आज (आइतबार) देखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान शुरु गरेको छ । फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप कार्यक्रम बिहान १०

सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् ।शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छोडिंदैन : प्रधानमन्त्री
बुटवल,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् । उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले नछोड्ने दावी गरेका हुन् । शनिबार

पार्टीभित्र बदनाम गर्नेहरु अहिले सडकमा ‘डम्फू’ बजाइरहेका छन् : ओली
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाएका छन् ।बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । ‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर

भारतको पटाका उद्योगमा आगलागी हुँदा १९ जनाको मृत्यु, ३४ घाइते
नयाँदिल्ली, भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लाको पटाका उद्योगमा शुक्रबार

श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ । उनकी श्रीमतीको अवस्था पनि गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई

वृद्धा भत्ता अब एक महिनाको पाँच हजार दिन्छौं : उपप्रधानमन्त्री पोखरेल
बुटवल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार रुपैयाँ दिने