समाचार Archive

संसद् बैठक केही दिनमै अन्त्य : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चालु संसद् अधिवेशन केही दिनमा नै अन्त्य हुने बताएका छन् । आज (शुक्रबार) बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले वैशाखबाट वर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएकाले यो अधिवेशन छिट्टै अन्त्य गर्ने
संसदीय दलको वैठकमा ओलीले भने, ‘नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ’
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) को एमाले संसदीय दलको वैठकमा कडा रुपमा प्रस्तुत भएका छन् ।एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष आफूहरुको फरक मत पार्टीभित्र राखेर संघर्ष

फागुन २८ को निर्णय विधिसम्मत हो, पछाडि फर्कन सकिँदैन : ओली
काठमाडौं, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयबाट पछाडि हट्न नसक्ने स्पष्ट पारेका छन् ।आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले केही

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट
सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी
ओछ्यानसहित झा दम्पत्तीको शव फेला
काठमाडौं,महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी मृत अवस्थामा फेला परेका छन्। महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको हो।गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका

कृषिप्रधान देशमा आठ महिनामै २ अर्ब ७९ करोड रुपैयाँको प्याज मात्र आयात
काठमाडौं, भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ । त्यो भनेको ७१ हजार ३ सय ४० टन हो । यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १०

वडाध्यक्षसँग स्थानीय महिला शंकास्पद अवस्थामा भेटिएपछि…
बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पदरूपमा भेटिएका छन् । शंकास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई बिहान
एमालेमा समानन्तर गतिविधि शुरु : नेपाल–खनाल समूहको आज महिला भेला
काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सकिए लगतै जनसंगठनहरूको समानान्तर सभा शुरु भएको छ ।माधव नेपाल–झलनाथ खनाल समूहको आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट फेरी पाटेबाघ नियन्त्रण
बर्दिया, बर्दियाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर बिहीबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटेबाघलाई नियन्त्रणमा
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन कहिले ?
न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे । त्यतिबेला उनको घोषणाको वाहवाही भयो । यद्यपि, घोषित प्रक्रिया अघि बढाउन नपाइ तामाङ मन्त्री पदबाटै बिदा

