समाचार Archive

भक्तपुर क्यान्सर अस्पतालमा झडप

भक्तपुर,भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको हो । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत

नेपालगन्ज,बाँके नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत भएका छन । नेपालगन्जको ब्यवसायीक क्षेत्रमा उल्लेखय भुमिका खेलेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले अन्सारीलाई सम्मानीत गरेको हो । नेपालगन्ज उद्योग बाणिज्यसंघको २८ औं साधारण सभामा अन्सारीलाई युवा उद्यमीका

न्युरोडबाट सात जना जुवाडे पक्राउ

काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ,

जन्ती बस दुर्घटना एक जनाको मृत्यु, ४० घाइते १७ को अवस्था गम्भीर

धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस

यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त

‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ । फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै

अब पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारवाही

काठमाडौं । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही

गुरूकुल बचत तथा ऋण सहकारी संस्थाले गर्यो हडियाबाबा मन्दिर परिसर सरसफाई

नेपालगन्ज,बाँके गुरूकुल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले शनिबार नियमित सरसफाइ अन्तरगत नेपालगन्ज उप–महा नगरपालिका वडा नः ६ स्थित रहेको हडियाबाबा मन्दिर परिसरमा सरसफाइ गरेको छ , ।“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी “ भन्ने मुल

चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहितको पेस्तोल भेटियो

भरतपुर,चितवन मेडिकल कलेजको विद्यार्थी बस्ने होस्टलमा हतियार फेला परेको चितवन प्रहरीले दाबी गरेको छ। उक्त मेडिकल कलेजको होस्टलबाट शनिबार दिउँसो हतियार फेला परेको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। होस्टलमा मेड इन युएसए लेखिएको उक्त हतियार

गाउँपालिका अध्यक्षको गाडीमा ढुंगा प्रहार गर्ने पक्राउ

बारा,बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको सरकारी गाडीमा ढुंगा प्रहार भएको छ। अध्यक्ष गुप्ता चढ्ने ना १ झ १६३१ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार भएको बारा प्रहरीले जनाएको छ। ढुंगा प्रहारबाट गाडीको अगाडि र पछाडिको सीसा

सरकार अब समृद्धिको दिशामा अघि बढ्यो : मन्त्री भट्टराई

नेपालगन्ज,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन् । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल