समाचार Archive

दुई किलो कोकिनसहित एक विदेशी पक्राउ

काठमाडौं, नेपाल प्रहरीले दुई किलो दुई सय ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा संलग्न बोलिभियाका नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो

प्रियंका र आयुष्मानले फागनु १७ मा लगनगाँठो कस्ने

काठमाडौं– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । केही दिन अगाडि प्रियंले ब्याचलर पार्टी थाइल्यान्ड मनाएकी थिइन्

गैंडाको खाग सहित २ जना पक्राउ

काठमाडौं,दुर्लभ वन्यजन्तु एकसिङे गैंडाको खाग बिक्री गर्ने २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको

सुर्खेतमा तेस्रो दिन पनि शव पोस्टमार्टम भएन

(सुर्खेत) ,टिपरले हानेर एक युवाको मृत्यु भएपछि तेस्रो दिन पनि सुर्खेतको अवस्था सामान्य हुन सकेको छैन । मृतकका आफन्तले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै सवारी चल्न दिएका छैनन् । टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि

सार्वजनिक ठाउँका होर्डिङबोर्ड हटाउन निर्देशन

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ ले वडाभित्रका सार्वजनिक ठाउँमा जथाभावी टाँसिएका होर्डिङ बोर्ड,प्लेक्स, ब्‍यानर र भित्तेलेखन ७ दिन भित्रमा हटाउन विज्ञापन टास्ने व्यक्तिलाई निर्देशन दिएको छ।   नगर सफाइमा बाधा पुर्‍याएको भन्दै वडाले मंगलबार पत्रमार्फत सूचना जारी गरी

दुई नेपालीले गुमाए जापानको भिषा

काठमाडौं लाल,सुकुटी र आलो मासुको चले दुई नेपालीले जापानको भिषा गुमाएका छन । जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका उनिहरुको भिषा रद्द गरिदिएको हो । टन्न कमाउने सपनासहित जापान पुगिसकेका उनिहरुको

राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने

राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१

बालुवा र परालले पुरेको अवस्थामा युवकको शव भेटियो

मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं,केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आफ्नै साथीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । व्यूरोको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई पक्राउ गरेको हो ।

सामान्य वन्दै वीरेन्द्रनगरको अवस्था

वीरेन्द्रनगर– टिप्परको ठक्करबाट मृत्यु भएका युवकका परिवार तथा आफन्त र स्थानीय प्रशानबीच भएको सहमति पछि कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर)को अवस्था सामान्य बन्दै गएको छ । बुधबार बिहान मृतकका आफन्त र स्थानीय प्रशासनका प्रतिनिधिबीच भएको वार्तामा