समाचार Archive

मुख्यमन्त्री पोखरेलले गरे महिला भलिबल प्रतियोगिताको उदघाटन
नेपालगन्ज,बाँके प्रधानमन्त्री कप अन्तर्रा्िष्ट्रय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण आज देखि शुभारम्भ भएको छ । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिता आजदेखि २२ गतेसम्म सञ्चालन हुने भएको हो । छैटौं संस्करण प्रतियोगिताको उद्घघाटन गर्दै प्रदेश नं.

शान्ति सेनामा पठाइदिने भन्दै रकम ठग पक्राउ
काठमाडौं,शान्ति सेनामा पठाइदिने भन्दै नेपाली सेनाका कर्मचारीबाट रकम (घुस) लिने ‘कुख्यात ठग’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको दशरथचन्द्र नगरपालिका–१ घर भइ हाल ललितपुरको नख्खु बस्दै आएका ३२ वर्षीय रमेश बडु छन् । उनले नेपाली

प्रचण्डलाई जुत्ता प्रहार गर्ने को हुन् रतन तिरुवा ?
काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का

चिनको वुहान गएका १८ जना चालक आज घर जाँदै
काठमाडौं ,चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको चालक दलका १८ जना आज घर जान पाउने भएका छन्। चीनबाट उद्धार गरी ल्याइएका विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटी र चालक दलका सदस्यहरूलाई नगरकोटमा गरी छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो। चालक

सरकारविरुद्ध देशभर नेविसंघको प्रदर्शन
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी

महिलालाइ लाठी प्रहार गर्ने इन्सपेक्टरमाथि छानविन सुरू
काठमाडौँ ,महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज एवम् प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई भैंसेपाटी प्रभागको जिम्मेवारीबाट मुक्त गरेर महानगरीय प्रहरी परिसर ललितपुर तानिएको हो । केही दिनअघि नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी (जर्नेल)

विनयमोहन क्वात्राले नेपालका लागि भारतीय राजदूत कार्यभार सम्हाल्दै
काठमाडौं , नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन् । राजदूत क्वात्रा बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् । उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका कर्मचारीहरुले स्वागत गरे

बालकुमारीस्थित व्यावसायिक भवनमा आगलागी
ललितपुर ,ललितपुरको बालकुमारीमा आइतबार बिहान आगलागी भएको छ । मुख्य सडकमै रहेको व्यावसायिक भवनमा पौने नौ बजेतिर आगलागी भएको थियो । वारुण यन्त्रको मद्दतमा करिब आधा घण्टामै आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भवनको दुई वटा

महोत्तरीमा गोली प्रहारबाट एक बृद्ध घाइते
महोत्तरी, महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। विहान

उच्चस्तरीय समिति गठन कोरोना रोकथामका लागि
काठमाडौं , विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपालाई पनि राखेपछि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यानवय समिति गठन गरेको छ। सो समितिमा