समाचार Archive
झापामा कोरोनाको आशंका एक व्यक्तिलाई काठमाडौँ पठाइयो
झापा , झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई

शितगङ्गामा असिनाले चुटेर बालकको मृत्यु
शितगङ्गा,अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश विष्टले

प्रचण्डसँग सातै प्रदेशका प्रमुखको भेटवार्ता
काठमाडाैं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका मुख्यमन्त्रीहरूले भेटवार्ता गरेका छन्। मुख्यमन्त्रीहरूले प्रचण्डसँग प्रदेशमा भएका समस्याहरूबारे जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ। जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरूका

सल्यानमा चट्याङ पर्दा दुईवटा घरमा क्षति
सल्यान ,शनिबार राति परेको चट्याङका कारण सल्यानमा २ वटा घरमा क्षति भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका २ मेलचौर निवासी धनीराम चलाउनेको दुई घरमा चट्याङले क्षति पुर्याएको हो । शनिबार राती परेको चट्याङले चलाउनेका २ वटा

सर्लाहीको चुरेक्षेत्रमा पिउने पानीको अभाव शुरु
सर्लाही,सुख्खा मौसम शुरु भएसँगै यसवर्ष पनि सर्लाही चुरे क्षेत्रका गाउँबस्तीमा पिउने पानीको अभाव शुरु भएको छ । चुरे भेगका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । चुरे दोहनले

संघीय संसदको महासचिव पद रिक्त, तत्काल नियुक्त गर्न समस्या
संघीय संसदको महासचिव पद आजबाट रिक्त हुँदैछ । हालका महासचिव मनोहरप्रसाद भट्टराईले आइतबारबाटै अवकाश लिनेभएपछि यो पद रिक्त हुन लागेको हो । तर,महासचिव पद रिक्त हुन लागेपनि संघीय संसद सचिवालयले पर्याप्त गृहकार्य गरिनसकेकाले नयाँ महासचिव तत्कालै

प्रधानमन्त्री ओली पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल जाँदै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली ‘फलोअप’ जाँच गर्न आज (आइतबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जाने भएका छन्। प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल जान लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार

अब बसभित्रै रक्तदान !
कास्की,अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो । रोटरी क्लब अफ अन्नपूर्ण

दुलही लिन आएका जन्ती बाटोबाटै फिर्ता भएपछि
सल्यान , सल्यानमा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर कम भएको जानकारी पाएपछि आधा बाटोबाटै फर्किएका छन्। रोल्पाको गंगादेव गाउँपालिकाबाट सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर नपुगेका कारण आधा बाटोबाटै फिर्ता भएका हुन्।दुलही

म्याग्दीमा चट्याङ लागेर दुईजनाको मृत्यु
म्याग्दी , जिल्लाको उत्तरी भेगमा पर्ने अन्नपूर्ण गाउँपालिका ६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। शनिवार राति परेको चट्याङ लागेर म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा दुई जनाको मृत्यु भएको हो। चट्याङ लागेर गम्भिर घाईते भएका

