समाचार Archive

भारतीय बजारमा नेपाली मास्क
कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी

चट्याङ्ग लागेर एक महिलाको मृत्यु
गुल्मी, गुल्मीमा चट्याङ्ग लागेर शनिवार विहान एउटी महिलाको ज्यान गएको छ । जिल्लाको सत्यवती गाउँपालिका –३, ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो । गएराती चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पुर्याइएकी श्रीसको उपचारका क्रममा शनिवार

सर्वसाधारणलाई मनकामना मन्दिरमा पूजा गर्न रोक
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी

एम्बुलेन्सले ठक्कर दिँदा दुईजनाको मृत्यु
उदयपुर ,उदयपुरको त्रियुगा नगरपालिका ९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। १ जना घाईते भएका छन्। चुहाडेबाट सदरमुकाम गाईघाटका लागि छुटेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका एक बालकसहित ३ जनालाई

आज ५५औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुर्याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन्। अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन

बाँझो जग्गामा ओखरखेती गर्दै किसान
जाजरकोट , वर्षौंदेखि बाँझो रहेको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याएको ‘चाङदलर’ ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ। स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ। कर्णाली प्रदेश मातहतको कृषि

विप्लव नेतृत्वको रौतहट इञ्चार्जसहित दुई समातिए
रौतहट , इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट इन्चार्जसहित दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव निरीक्षक हेम बहादुर शाहीको नेतृत्वमा गएको टोलीले प्रतिबन्धित नेकपाका रौतहट जिल्ला

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार
कास्की, कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी

बालबालिकालाई कोरोना संक्रमण हुनबाट कसरी बचाउँने ?
बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो । बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्ण्विकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान

मुस्लिम समाज नेपालगञ्जद्धारा निःशूल्क माक्स वितरण
बाँके, मुस्लिम समाज नेपालगनञ्जले निःशूल्क माक्स वितरण गरेको छ। विश्व व्यापी आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन मुस्लिम समाजले धम्बोझी चोकमा निःशूल्क माक्स वितरण गरेको हो । अहिलेसम्म १५९ वटा राष्ट्रमा फैलिएको कोरोनाको त्रास नेपालमा पनि

