समाचार Archive
डब्लूएचओको चेतावनी हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना संक्रमण नरोकिने
काठमाडौं , विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकाले हिँडडुलमा लगाइएको प्रतिबन्धले मात्र नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको छ । विभिन्न मुलुकहरुले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र

लकडाउनको उल्लंघन गरी निस्किने १० जना पक्राउ
काठमाडौं,विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको ‘लकडाउन’को आदेश उल्लंघन १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले घरबाट ननिस्किन भनेर जारी गरेको आदेश उल्लंघन गरी विना कामकाज घर

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो
भारतमा कोरोना भाइरसको संक्रमणका कारण दुई दिनभित्र पाँचजनाको मृत्यु भएको छ । बंगालमा सोमबार ५७ वर्षका एक व्यक्ति र हिमाचलमा अमेरिकाबाट फर्किएका तिब्बतीको मृत्यु भएको छ । यसअघि आइतबार मुम्बईमा ६३ वर्षका एक बिरामीको मृत्यु भएको

बागलुङले कर्मचारीको तलब १० प्रतिशत कोरोना नियन्त्रण कोषमा
बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका

अर्घाखाँचीमा करेन्ट लागेर एक युवकको मृत्यु
अर्घाखाँची ,करेन्ट लागेर मालारानी–८ माझमेलाका १७ वर्षीय मधु जिसीको मृत्यु भएको छ। बिजुलीको तार जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ।सिद्धार्थ माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने तयारीमा रहेका मधुको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

कैलालीको गौरीफन्टा नाकामा तनाव
धनगढी,कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ । सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो । मंगलबार

यस्तो छ नेपालगन्ज (फोटोफिचर) सहित
मंगलबार बिहान नेपालगन्ज सुनसान बनेको छ । प्रहरीहरु सक्रियताका साथ परिचालन भएका छन । फाट्टफुट्ट चलेका मोटरसाइकल र पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ बाँकीलाई समातेको छ । बजार पुर्ण रुपमा बन्द छ ।

चिनियाँ विमान सहयोग सामाग्री बोकेर नेपाल आउँदै
काठमाडौं ,कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ। विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने

चीनबाट २५ लाख मास्क ल्याइने
सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा

सावधान ! ‘लकडाउन’ उल्लंघन गर्नेलाई यस्तो छ कारबाही
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि लागू हुनेगरि अत्यावश्यक काम बाहेक घरबाट निस्कन रोक गलगाएको छ । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक

