समाचार Archive

अस्ट्रेलियामा ४ जना नेपालीलाइ कोरोना संक्रमणको पुष्टि

अस्ट्रेलिया, अस्ट्रेलियामा चार जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । राजधानी सिड्‌नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरुसबै विद्यार्थी हुन् । दूतावासका अनुसार संक्रमित

कोरोना नफैलियोस् भन्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा

डोल्पा,विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रकोप देशभर र जिल्लाभर नफैलियोस् भन्दै डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पूजाआजा गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने त्रिपुराकोट गाउँका सम्पूर्ण महिलाहरुले अद्भुत शक्तिपीठको रुपमा परिचित त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’

बाँकेको , नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको

काठमाडौंमा बिहानै लकडाउनको उल्लंघन गर्ने ४ सय ५० पक्राउ

काठमाडौं ,आज लकडाउनको पाचौं दिन । काठमाडौं लगायत मुलुकका अधिकांश शहरी क्षेत्र सुनसान छन् । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरेको समयमा उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिइरहेको छ । आज बिहानमात्रै काठमाडौं उपत्यकाका विभिन्न

बैतडीको झुलाघाटमा अलपत्र १८६ नेपालीको उद्धार

बैतडी, बैतडीसँग सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र १८६ जनाको उद्धार गरिएको छ। लकडाउनपछि मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकहरुको शुुक्रवार मध्यराति उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ३ सय पुग्यो

काठमाडौं,विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका

कोरोनाबाट बाबुछोरीको मृत्यु, कोही भएनन् मलामी

लन्डन , बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत बुबा र एक अस्पतालमा फार्मसिस्टका कार्यरत छोरीको कोरोना भाइरसबाट २४ घण्टाभित्रै मृत्यु भएको छ। हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ वर्षीया पूजा

तरकारी र फलफूलको मूल्य आकासियो

लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको

भारतबाट ग्यास आयातमा कमी

वीरगन्ज, नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका बन्द गरिएको छ । चैत ११ गतेदेखि लकडाउन

लकडाउनको पाचौं दिन : आजदेखि न्यूनतम आवागमन खुल्ला

काठमाडौं ,लकडाउन गरिएको पाचौं दिन आजदेखि न्यूनतम आवागमन खुल्ला भएका छन् । कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेसँगै आजदेखि अत्यावश्यक