समाचार Archive

कोरोनाबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु
काठमाडौं, कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो । अहिले साउथ इस्ट लण्डनमा बस्दै अर्यालको गत

लकडाउनका बेला भारतबाट बैतडी आएका ६४ जनाको उद्धार
बैतडी ,‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ। बैतडीको सीमा नाका झुलाघाट सिल भएपछि ट्युबबाट नेपाल आएका उनीहरूको बिहीबार बिहान र बुधबार राति उद्धार गरिएको हो। दोगडाकेदार गाउँपालिका, खोचलेक

किटनाशक औषधि छर्किने कामलाई तीव्रता
काठमाडौं , काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र

कोरोना सम्बन्धि खजुरामा आकस्मीक बैठक
बाँके ,खजुराका चार जनालाई कोरोना संक्रमणको परिक्षणकालागि क्वारेन्टाईनमा राखिएको छ । खजुरा गाउँपालिका वडा नम्बर १ मा रहेको मैटहवा माविमा गाँउपालिकाले क्वारेन्टाईन सचालमा ल्याए लगत्तै ४ जनालाई राखिएको हो । क्वारेन्टाइनमा बस्ने मानिसहरुके सँख्या बढ्न थालेपछि

नेपालगन्ज नाकमा १६ यात्रु अलपत्र
कोरोना भाईरसका कारण बन्द नेपालगन्ज नाकबाट अलपत्र नेपालीहरुको अहिलेसम्म उद्धार हुन सकेको छैन । भारतबाट नेपालतर्फ आउँदै गरेका १६ जना नेपालीहरु दुई दिनदेखी नाकामा अलपत्र परेका छन । यद्यपी उनिहरुको उद्दारमा स्थानीय प्रशासन मुकदर्शक बनेको छ

लकडाउन उल्लंघन गर्ने ७ सय बढी सवारीसाधन प्रहरी नियन्त्रणमा
काठमाडौं,मुलुक लकडाउन भएको तेस्रो दिन आज काठडमाडौंमा प्रहरीले थप कडाइ गरेको छ। अनुमतिविना सञ्चालन भएका ७ सयभन्दा धेरै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानदेखि यो समाचार तयार पार्दासम्म ७ सय २८ वटा सवारी मोटरसाइकल र
चीनतर्फको नाका खुलाउने सरकारको निर्णय
काठमाडौं, १२ चैत । सरकारले चीनतर्फको नाका खुलाउने निर्णय गरेको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाउने भएको हो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर

कोरोनाका संक्रमित थाइल्याण्डमा नयाँ १११ फेला
थाइल्याण्ड- थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला परेका छन् । ट्विटरमार्फत् थाइल्याण्डको सरकारले जारी गरेको सन्देशमा थाइलयाण्डमा १११ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । यससँगै कोरोना भाइरसका कारण थाइल्याण्डमा कोरोना भाइरसका १ हजार ४५

लकडाउनमा पनि धमाधम भित्रिँदै नेपाली
कैलाली , कोरोनाको सम्भवित जोखिम न्यूनीकरण गर्न नेपाल–भारत सीमा नाका बन्द गरिएको भएपनि कैलालीमा अवैध रुपमा भारतवाट भित्रिने क्रम जारी छ । धनगढी उप,महानगरपालिका वडा नम्वर १स्थित त्रिवेणी घाट भएर भारतबाट नेपाली भित्रिरहेका छन् । बुधवार

आजबाट दिनको २ घन्टा बैंक खुल्ने
काठमाडौं, बिहीबार (आज)बाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा शाखा सञ्चालनको गरेका हुन् । लकडाउनमा भए पनि बैंकिङ सेवा अत्यषावश्यक सेवा भएको कारण नरोकिएको नेपाल राष्ट्र

