समाचार Archive

६ दिनयता कोरोना संक्रमित थपिएनन्
काठमाडौं ,पछिल्लो ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या स्थिर रहेको पाइएको छ । पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् । गत २४ घण्टामा ६

नगरपालिकाले दिएको राहत कुहिएको चामल!
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ। लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका

अछामको पञ्चदेवलमा अगुवा युवाहरुको पहलमा राहत बितरण
अछाम, पंञ्चदेवल विनायक नगरपालिका वडान नं २ का प्रगतिशिल र सचेत युवाहरुको पहलमा राहत बितरण गरिएको छ । वडा नं २ मा शुक्रबार करिब ३५ घरधुरीलाई राहत वितरण गरिएको हो । गरिविको जव्वर चपेटामा परेका ३५

दाङको देउखुरीमा भालुको आक्रमणबाट चौधरी घाइते
भालुवाङ, दाङको देउखुरीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतवरियाका भीम चौधरी भालुको आक्रमणबाट घाइते भएका हुन् । शुक्रबार दिउँसो घरबाट स्याउला काट्न भनी जंगल गएको बेला चार
गोरखा स्कुल लमहीद्वारा राप्ती गाउँपालिकालाई राहत रकम प्रदान
भालुवाङ, दाङको लमही गोरखा मोडेल सेकेन्डरी स्कुलले राप्ती गाउँपालिकालाई राहत रकम प्रदान गरेको छ कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप स्कुलको तर्फबाट २०
राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम जम्मा हुनेक्रम जारी
भालुवाङ , दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम जम्मा हुने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
संखुवासभा , खाँदवारी नगरपालिका २ आरुबोटेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोवाइल चार्ज गर्ने क्रममा केरन्ट लागेर १९ वर्षीय महेश विकको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष ज्ञानबहादर श्रेष्ठले बताए। बिहीबार राति १०

सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा विपन्न व्यापारीलाई राहत प्रदान
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न व्यापारीलाई शुक्रबार राहत प्रदान गरेको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर

पचालझरनामा किसानको अन्न बाली किनेर विपन्नलाई राहत
कालिकाेट, कालिकोटको पचालझरना गाउँपालिको स्थानीय अन्न बाली खरिद गरेर विपन्नलाई राहत दिने भएको छ । गाउँपालिकाले स्थानीय रूपमा उत्पादन हुने मकै, कोदो खरीद गरेर विपन्नलाई राहत दिने भएको हाे । लकडाउनका कारणले खाद्यान्न समस्या भएका परिवारलाई

अलपत्र नागरिकहरुका लागि मुडकेचुला गाउँपालिकाको राहत प्याकेज घोषणा
डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर अलपत्र परेका बिध्यार्थी ,बिरामी र कामदारहरुका लागि बिशेष राहतको प्याकेज घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नागरीकहरुका लागि बिशेष राहतको प्याकेज घोषणा गरेको हो । काम

