समाचार Archive
दाङकाे राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी
भालुवाङ ,दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग

तनहुँमा घाँस काट्न गएकी गुरुङको सेती खोलाले बगाएर मृत्यु
तनहुँ, तनहुँको भिमाद नगरपालिका– ५ बाँदरकुनामा खोलाले बगाएर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–४ बाँदरकुना घर भएकी ३५ वर्षीया पञ्चमाया गुरुङ छन् । मंगलबार बिहान घर नजिकै घाँस काट्न गएकी गुरुङको
खुकुरी प्रहार गरी श्रीमान्को हत्या पछि श्रीमति पक्राउ
खोटाङ,खुकुरी प्रहरी गरी आफ्नै श्रीमान्को हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेकी ५० वर्षीया मेनुका राई ५० वर्षकै श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा पक्राउ परेकी हुन् । मेनुकाले सोमबार

दाङमा कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने पक्राउ
कोरोना भाइरस संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही निवासी दिपक न्यौपानेलाई पक्राउ गरेको हो । उनले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको पाइएकाले पक्राउ
एक किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ
धनगढी,१७ वर्षीया किशोरीमाथि सामूहिक रुपमा बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ का २४ वर्षीय नरेश भट्ट, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र

३४ भारतीय बोकेर दिल्ली उड्यो नेपाल एयर
काठमाडौं, राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका भारतीय नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान

विदेशबाट आएकाहरुमा कोरोना संक्रमण बढ्दो क्रममा
काठमाडौं ,नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी

दाङकाे सिसहनियाँमा राष्ट्रिय गान सहित १ मिनेट ताली बज्यो
भालुवाङ, कोरोना भाइरस संक्रमणको महामारीका बीच नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरुवात गरेका छन् । चिकिसत्क तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नेपालीहरुले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएर ताली

शंकै शंकामा क्वारेन्टाइनमा राखिएका पुरूष भारतबाट नआएको पुष्टि
भालुवाङ, भारतबाट आएको भन्ने शंकै शंकामा दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको क्वारेन्टाइनमा राखिएका पुरूष भारतबाट नआएको पुष्टि भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर निवासी ति पुरूषलाई आइतवार राती सिसहनियाँ महदेवा जोड्ने राप्ती पुल

लकडाउनको अवधिभर काठमाडौं महानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौं,काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मिर्गौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । आज काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गर्दै यस्तो

