समाचार Archive

जाजकाेटको बारेकोट गाउँपालिकाले राहतमा मकै वितरण गर्ने
जाजरकाेट, जाजकाेटको बारेकोट गाउँपालिकाले राहत वितरणमा गाउँपालिका भित्रै उत्पादन गरिएको मकै वितरण गर्ने भएको छ । गाउँपालिकाको बुधबार बसेको कार्यपालिका वैठकले यस्तो निर्णय भएको हो । कोरोना भाइरस ( कोभिड(१९) संक्रमण रोकथाम तथा उपचार कोष संञ्चालन

सांसद चौधरी राहत कोषमार्फत विपन्नलाई विष्णु चौधरीको सय परिवारलाई चामल बितरण
भालुवाङ, प्रतिनिधिसभा सांसद मेटमणी चाैधरी राहत काेष मार्फत युवा समाजसेवी विष्णु चाैधरीलेले एक सय घरधुरी विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान गरेका छन् । उनले तुलसीपुर १६, १७ र १९ वडाका विपन्न परिवारलाई राहत प्रदान गरेक हुन्

डोल्पाको मुडकेचुला गाउँपालिकाद्धारा विपद् व्यवस्थापन कोष स्थापना
डोल्पा , डोल्पाको मुडकेचुला गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न बिपद ब्यवस्थापन कोष स्थापना गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न राहतकोष खडा गरी सहयोगको अपिल गरेको

नेपालगञ्ज कमला मिडिसिनमा छापा, प्रहरीद्धारा शिलबन्दी
बाँकेको नेपालगञ्जमा रहेको कमला मिडिसिन ड्रग हाउसमा प्रहरीले छापा मारेको छ । सरकारले निशुल्क रुपमा उपलब्ध गराएको स्यानिटाइजर बिक्रि बितरण गरीरहेको सुचनाका आधारमा बाँके प्रहरीले मंगलबार बेलुका ड्रग हाउसमा छापा मारेको हो । ड्रग हाउसले नेपाल

मस्जिदमा बसेका १२ भारतीको स्वाब संकलन
उदयपुर , उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयसहित १६ जना मुस्लिम समुदायका मानिसहरु भेटिएका छन्। आफूहरुले नेपाल लकडाउन हुनुअघि आएको बताएका थिए । वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा

दार्चुलामा चट्याङ लागेर दुई जनाको मृत्यु
दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी
किन जाँदैनन् आमिर खान कपिल शर्माको शो मा ?
मुम्बई ,बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् । अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर

कार दुर्घटना, ६ घाइते, दुई गम्भीर
डडेल्धुरा, अत्तरिया-डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वरको घोरडीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बुधबार डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से१च २३८८ नम्बरको कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराबाट घटनास्थलमा खटिएका प्रहरी हवल्दार

नेपालमा फसेका भारतीय तिर्थ यात्रीलाई मौलाना मशहूद खां नेपालीद्वारा राहत वितरण
कृष्णनगर , कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरुलाई राहत सामग्री वितरण गरिएको छ । नेपालमा लकडाउनको समयमा अलपत्र परेका तिर्थ यात्रीहरुलाई मंगलबार मौलाना मशहूद खांले राहत बितरण गरेका हुन । नेपाल

मस्जिदमा १२ जना भारतीय लुकेर बसेको खुलासा
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली लुकेर बसेको खुलेको छ । सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका

