समाचार Archive

सेनिटाइजर मास्क र पिपिई सेट हस्तान्तरण

पलाता कालिकोट , कालिकोट जिल्लाको पलाता गाउँपालिका स्थित स्वास्थ चौकी बेर्सैनकोटलाई सोसेक नेपालले  सेनिटाइजर,मास्क र पिपिइ सेट हस्तान्तरण गरेकाे छ । सोसेक नेपाल दैलेखको आर्थिक सहयोग पलाता गाउँपालिकाको सम्वन्य र पलाता युवा सन्जालको सहजीकरण मा ५

विभिन्न जिल्लामा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने बढे

तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट

नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या ?

काठमाडौं , नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । यी

नेपालगन्जमा समुदाय नै कोरोनाको जोखिममा

काठमाडौं, बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा

पलाँता गाउँपालिका उपाध्यक्षले गरिन टोलटोलमा गएर साबुन बितरण

कालिकोट, जिल्ला पलाता गाउँपालिका उपाध्यक्षदाना न्यौपानेले कोरोना महामारीलाई रोकथामका लागि साबुन बितरण गरेकी छन । वडा नम्बर ७ धुरा डाडाखाली पारौटिका १ सय ९९घरधुरीलाई साबुन बितरण गरेकी हुन । प्रत्यक घरमा ६ पिस साबुन दानी एक

नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ७५

काठमाडौं, बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण

नेपालगञ्जमा भेटिएका ९ संक्रमित यसअघिकै संक्रमितका छिमेकी

काठमाडौँ, आइतबार नेपालगञ्जमा भेटिएका थप ९ जना कोरोना संक्रमित यसअघि संक्रमण भेटिएको व्यक्तिको सम्पर्कमा रहेको खुलेको छ । गत शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका ८ का ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण

लकडाउनको ४१ औं दिन उल्लंघन गर्ने ७ सय ८४ जना पक्राउ

काठमाडौं, प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ७ सय ८४ जनालाई पक्राउ गरेको छ । अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन प्रहरीले आग्रह गर्दा गर्दै पनि अटेरी गर्ने ७८४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो

ठाकुरबाबाका समाजसेवी पौडेलद्वारा प्रहरीलाई सहयोग

बर्दिया,  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का समाजसेवी जय प्रसाद पौडेलले अस्थायी प्रहरी पोस्ट बकुवालाई मिनरल वाटर , चाउचाउ, अण्डा, चना, साबुन लगायतका सामाग्री सहयोग गरेका छन । शनिबार विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना

सीमापारि रोकिएका नेपाली भित्रिएसँगै बढ्यो कोरोनाको जोखिम

बैतडी/दार्चुला – झुलाघाट नाकाबाट बिहीबार एक हजार दुई सय ९९ जना भित्रिए। भारतको पिथौरागढ जिल्ला प्रशासनले ८ सय ३७ जना नेपाली क्वारेन्टाइनमा रहेको जानकारी बैतडी जिल्ला प्रशासनलाई गराएको थियो। तर भारतीय पक्षले उपलब्ध गराएको तथ्यांकभन्दा डेढी