समाचार Archive
थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ८२ पुग्यो
काठमाडाैँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतलामा गरिएको परीक्षणमा १ जना भेरी अस्पतलमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि

क्वारेन्टिन सुरक्षामा खटिरहेका दुई प्रहरीमा कोरोना
जनकपुरधाम, धनुषाको एक क्वारेन्टिनमा खटिरहेका दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार धनुषाका

कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुग्यो
सुर्खेत, कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेखमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका

सतर्क भएर ईदुल फित्र मनाउन सभामुख सापकोटाको आग्रह
काठमाडौं, प्रतिनिधि सभा सभामुख अग्नि प्रसाद सापकोटाले कोरोना भाइरसको संक्रमणले प्रतिकुल रहेको समयमा सतर्क भएर ईदुल फित्र मनाउन आग्रह गरेका छन् । उनले इस्लाम धर्मावलम्बीहरुको ईदुल फित्र (ईद) पर्वका अवसरमा शुभकामना दिँदै कोरोना भाइरसको संक्रमणले प्रतिकुल
‘रेडजोन’मा खटिने प्रहरीसँग न मास्क छ न स्यानिटाइजर !
नेपालगन्ज , देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख

चीन र बेलायतमा कोरोनाविरुद्धको खोप सफल
बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले

बाँके र बर्दियामा थप ६ जनामा कोरोना संक्रमण
काठमाडौं । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानका अनुसार
राप्ती नदीमा ब्यापक दोहन, तस्करहरु सक्रिय
देउखुरी, लकडाउनको माैका छोपी तस्करहरू राप्ती नदी दोहनमा सक्रिय भएका छन् । पछिल्लो समयममा सम्झौता नै नभएको ठाउँमा गएर तस्करहरूले डोजर लगाएर धमाधम नदी दोहन गरिरहेका छन् । यसैबीच गढवा गाउँपालिकाले राप्ती पुलनजिक धर्मपुरघाटबाट एघार टिप्पर
कार चोरी गरेको आरोपमा तुलसीपुरका सार्की धनगढीमा पक्राउ
दाङ,, प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने १६ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी

दाङमा अज्ञात समूहद्वारा जेसीबीमा आगजनी
दाङ, गएराति अज्ञात समूहले तुलसीपुरको ग्वारखोलामा पार्किङ गरि राखेको अनटेष्ट जेसीबी आगजनी गरेको छ । आगजनीबाट जेसीवी पूर्णरुपमा क्षेती हुँदा करिब एक करोड बराबरको क्षेति भएको दुर्गा कन्ट्रक्सनका प्रोप्राईटर कृष्ण खड्काले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका

