समाचार Archive
दैलेखका संक्रमित ४१ दिन भारतीय क्वारेन्टाइनमा बसेर आएका थिए
काठमाडौं, कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र नेपालस्थति आफ्नो गाउँ फर्किएको खुलेको छ । दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि

लमजुङका ३ वर्षीय बालकमा कोरोना
काठमाडौं, मंगलबार कोरोना संक्रमण पुष्टि भएका लमजुङका व्यक्ति तीन वर्षीय बालक रहेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार उनी काठमाडौं-१६ वनस्थली बस्ने ३ वर्षीय बालक हुन् । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा लमजुङका

पचालझरना गाउँपालिकाले भारतमा रहेका आफना अलपत्र नागरिकको उद्धार गर्ने
कालिकाेट, कालिकाेट पचालझरना गाउँपालिकाले भारतमा रहेका आफ्ना नागरिकको उद्धार कार्य गर्ने भएकाे छ । गाँउपालिकाले मंगलबार एक बिज्ञप्ति जारि गर्दै उद्भार कार्यकाे लागि पहल गरेकाे हाे । भारतको सिक्किममा रहेका आफ्ना नागरिकलाई गाउँपालिकासम्म ल्याइदिनका लागि सहयोग

२४ घण्टापछि नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याइयो
नेपालगञ्ज, बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार पुष्टि भएका ५९ जना संक्रमितहरुलाई २४ घण्टापछि नेपालगञ्ज ल्याइएको छ । जिल्ला स्तरीय क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले २५ जनालाई लायन्स डेन्टल अस्पताल र ३४ जनालाई कोहलपुर पिपरीस्थित कृषि तालिम केन्द्रमा राख्ने

कोहलपुरमा पनि लकडाउनमा थप कडाई
कोहलपुर, बाँके कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा लकडाउनको कडाई गर्ने भएको छ । मंगलवारबाट लागु हुने गरी लकडाउनको कडाई गर्ने बताएकाे हाे । नगरक्षेत्रमा सबै प्रकारका उद्योग, व्यवसाय बन्द गर्न र बैंक तथा वित्तीय संस्थाको सेवा रोक्न

लकडाउनमा अबैध ढुंगाढुवानी गरीरहेको टिप्परलाई प्रहरीले छोड्यो
दाङ, दाङमा लकडाउनको मौका छोपी अबैध ढुंगाढुवानी बढिरहेकाे छ । राप्तिनदिबाट अबैध ढुंगाढुवानी गरीरहेको टिप्परलाई समेत प्रहरीले छोडेको छ । यसरी प्रहरीकै अगाडि दिनदाहाडै लकडाउन उलंघन गरेर ढुंगा ढुवानी गर्नुलाई स्थानीयबासीले रहस्यका साथ हेरेका छन । अझत प्रहरीकै

राप्ती गाउँपालिकाको क्वारेन्टाइन भरियो, सोमबार मात्रै ५० जना भर्ना
भालुवाङ, भारत र जिल्ला बाहिरबाट आउने मजदुरहरूले राप्ती गाउँपालिकाका क्वारेन्टाइन भरिदै जान थालेको छ । सोमबार मात्रै कपिलवस्तुबाट आएका ५० जना मजदुरलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ र ७ का १०

नरैनापुरका संक्रमितलाई नेपालगन्ज लाइन्स डेन्टलमा राखिने
नेपालगन्ज, बाँकेको नरैनापुरका क्वारेन्टाइनमा पुष्ठि भएका ५९ जना कोरोना संक्रमितलाई नेपालगन्ज र कोहलपुरमा राखिने भएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नरैनापुर ५९ पोजेटिभ केस लाइन्स डेन्टलमा ब्यबस्थापन गरिने बताइएकाे हाे । नेपालगन्जको लायन्स

यसकारण रुमालले माइक्रोफोन छोपेर बोल्न थाले प्रधानमन्त्री ओली
काठमाडौँ , मास्क तथा ग्लोब्स लगाएर संसद भवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको सुरुवात गर्नु पूर्व रुमालले माइक्रोफोन छोपे अनि बोल्न थाले । सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ संसदमा प्रधानमन्त्री केपी शर्मा

संसदमा प्रधानमन्त्री ओलीले उठेर बोल्न नसकेपछि…
काठमाडौँ , संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई उभिएर सम्बोधन गर्न अप्ठ्यारो भएको बताएका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको

