समाचार Archive
फेरि थपिए १७ जना कोरोना संक्रमित, संख्या पुग्यो ४४४
झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४४४ पुगेको छ। झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।कचनाकवल गाउँपालिकाको

डेरामा बस्ने प्रहरीमा कोरोना देखिएपछि नयाँ बानेश्वरका दुई घर सिल
काठमाडौं, महानगरीय वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँ बानेश्वर क्षेत्रमा रहेका दुई घर सिल गरिएको छ । संक्रमित प्रहरी डेरामा बस्दै आएको घर र सोही घरसँगै जोडिएको अर्को घर सिल गरिएको हो । गएराति कालीमाटीमा

सुनकोसीमा जिप खस्दा दुईजना बेपत्ता
काठमाडौं, काभ्रेको भुम्लु गाउँपालिका(८ सिलामे भीरबाट बुधबार अपराह्न सुनकोसी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बा१६च ८८३८ नम्बरको बोलेरो जिप नदीमा खस्दा भुम्लु गाउँपालिका १ का अशोक गिरी र भोला महत बेपत्ता
राप्ती गाउँपालिकाले भन्यो कोरोनाबाट बच्न व्यवस्थापन समितिको निर्णय मान्नुस्
भालुवाङ, दाङको राप्ती गाउँपालिकाले आफ्ना नागरिकहरुलाई संकट व्यवस्थापन समितिको निर्णय लागु गर्न अनुरोध गरेको छ । आजका दिनसम्म कोरनाको भयावह अवस्थाबाट सुरक्षित रहन सबै नागरिकले महत्वपूर्ण भुमिका खेलेकोमा धन्यवाद दिँदै थप सर्तकता अपनाउनका लागि अनुरोध गरेको

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको मैतीदेवी क्षेत्र सिल
काठमाडौं, राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको छ। डेरा गरी बस्ने एक जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरेको हो। रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा डेरामा गरी बस्ने पुरुषमा संक्रमण पुष्टि भएपछि प्रहरीले मैतीदेवी क्षेत्र

जाजरकोटका करिब १ सय नागरीक भारतमा अलपत्र
जाजरकोट, जाजरकोटका बिभिन्न पालिकाका करिब १ सय नागरीक भारतमा अलपत्र परेका छन । जाजरकोट कुशे गाउँपालिका, छेडागाड र भेरी नगरपालिकाका ९५ जना नागरीक भारतमा अलपत्र परको हुन । भारतको उत्तराखण्ड अलमुढा बिन्दामा अलपत्र परेको उनिहरुले जानकारी

दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालीमाटी वृत सिल
काठमाडौं, काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएपछि महानगरीय प्रहरी वृत सिल गरिएको छ । गएराति पीसीआर विधिबाट जाँच गर्दा कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको थियोे । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार कालीमाटी वृत्तले
काेहलपुरमा संक्रमित राख्ने निर्णयको स्थानीयले गरे विरोध
नेपालगञ्ज, बाँकेको नरैनापुरका कोरोना संक्रमितमध्ये केहीलाई कोहलपुरमा राख्ने निर्णय भएपछि कोहलपुरका स्थानीयले त्यसको विरोध गरेका छन्। ५९ जना संक्रमितमध्ये ३४ जनालाई कृषि विकास बैंक तालिम केन्द्र पिपिरी कोहलपुर र २५ जनालाई लायन्स डेन्टल अस्पताल, नेपालगञ्ज राख्ने

कतिपय स्थानीय तहले निर्माण नै गरेका छैनन् क्वारेन्टाइन
कोरोना भाइरस रोग ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नतिसमेत गर्नुपर्ने देखिएको

किशोरीमाथि सामूहिक बलात्कार, उल्टै गाउँ निकाला
मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७

