समाचार Archive

जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस् : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिएका छन् । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश

प्रशासन सेवा ध्वस्त बनाउने खेल सुरु

काठमाडौं, मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा मन्त्री ह«देश त्रिपाठी तथा सिंगो

टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायो

काठमाडौं, नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । “लामो समयदेखि प्रयोग

सवारीसाधन जोर बिजोर प्रणालीमा चल्ने

काठमाडौं, सरकारले चैत ११ गते यता जारी लकडाउन खुकुलो बनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले तय गरेको सुरक्षा मापदण्ड पूरा गरेर बजार

पर्यटन बोर्ड खारेज गर्न निर्देशन

सुर्खेत, कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश पर्यटन बोर्ड (गठन) आदेश २०७६ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले प्रदेश मन्त्रिपरिषद् बैठकबाट संवैधानिक एवं कानूनी दायित्यबिनै बोर्ड गठन गरिएको निष्कर्ष

कालिकोट टिपर दुर्घटना अपडेट : खुल्यो मृतक, घाइते र बेपत्ताको पहिचान

कालिकोट, कालिकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको बताइएकाे छ ।  दुर्घटनामा परी

हिरासतभित्रै एक युवक मृत्त फेला, प्रहरी कार्यालयमा ढुङ्गामुढा

धनुषा, धुनषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतभित्रै एक युवक मृत्त फेला परेको विषयलाई लिएर स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् । प्रहरी हिरासतभित्रै सबैला नगरपालिक–१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा झुण्डिएको अवस्थामा

पचालझरनाका क्वारेन्टाइनमा बसेका ७९ जनालाई घर पठाइयो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७९ जनलाई घर पठाइएको छ । गाउँपालिकाको वडा नं ४ ज्ञानोदय माबिमा बसेका ७९ जनाको आरडिटि रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाका प्रबक्ता अनरुप रोकायाले जानकारी दिए । रोकायका अनुसार

क्वारेन्टाइनमा बसेका मजदुरबाट १ हजारका दरले शुल्क उठाइयो

काठमाडौं, क्वारेन्टाइन व्यवस्थापनकै नाममा संघ, प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ खर्चिएका छन् । तरपनि, मेचीनगर नगरपालिका–१ का जनप्रतिनिधि भने क्वारेन्टाइन व्यवस्थापनकै लागि भनेर प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क उठाइरहेका छन् । मेचीनगरको तिरिङस्थित जनकल्याण आधारभूत विद्यालयमा बनाइएको

नक्कली सेनिटाइजर बिक्री गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं, काठमाडौंबाट नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई ठुलो