समाचार Archive

चितुवाको आक्रमणबाट एक बालिका घाइते

तनहुँ,  तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गए राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी

बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

बारामा आज आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलेसूचना जारी गर्दै छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको

पर्सामा भोलिबाट निषेधाज्ञा, सेना परिचालन हुने

वीरगन्ज, पर्सामा भोलि साउन १९ देखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । कोरोना भाइरस समुदायर स्तरमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन १९ बाट जिल्लाभर निषेधाज्ञा लगाउने

चार वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

आज आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र

सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता

काठमाडौँ, सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेन्ट) विनयबहादुर

यस्तो छ अछामको लयाँटी सडक खण्डको अवस्था, बर्षे भेलले बनायो १० चिरा

अछाम, अछाम जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको वडा नं ५ लयाँटीमा पर्ने मोटर बाटोको स्थिति दिनानुदिन बिग्रिदै गएको छ ।  जिल्लाको बिनायक बजारदेखी दैलेख राकम बजारसम्म जोडिएको उक्त सडक खण्ड प्रत्येक बर्ष बर्षाका कारण भत्किने गरेको हाे

पन्चदेवल विनायक नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९

अछाम,पन्चदेवल विनायक नगरपालिकामा शनिबार पाँच जना संक्रमित थपिएसगै कुल कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । १२ दिन अगाडि धनगढी पठाईएको पिसिआर परिक्षण पश्चात् आज ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । नगरपालिका कुन वडाको

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकामा आज (शनिबार) थप ६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये काठमाडौंका ५ र भक्तपुरका १ जना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ। यस्तै नेपाल

शनिबार थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

इलाममा एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

इलाम, इलाममा आज (शनिबार) एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग