समाचार Archive

उपत्यकामा कोरोनाको जोखिम बढ्यो
काठमाडौँ ,काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च

भारतमा एकै दिन ५२ हजार संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा झनै तिब्रमा फैलिएको छ । बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसअघि साउन ११ गते आइतबार भारतमा एकै

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुद्वारा ट्राफिक सचेतना बोर्ड जडान
कपिलवस्तु, जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासा देखि धानखोला सम्म सम्भावित पहिरो जान सक्ने ठांउमा ट्राफिक सचेतना बोर्ड जडान गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ

देउखुरीको पहरूवा मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते बुढामगरको मृत्यु
भालुवाङ, दाङको देउखुरीमा २ मोटरसाइकल एक अापसमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइतेको लमहीमा उपचारका क्रममा निधन भएको छ । लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा चोकमा मंगलबार बेलुका ६:३० बजेको समयमा

पहिलो पटक बिद्युत्त पुग्दा नाकाबासी हर्षित साकार बन्दै उज्यालो गढवा अभियान
देउखुरी, हाम्रो गाउँमा बिजुली कहिले आउला र मकै पिस्न भारतको वालापुर जाने समस्या कहिले टर्ला भनेर जिवनभर प्रतिक्षा गरेका गढवा ८ मुसीनाकाका बासिन्दाहरुको सपना पुरा भएको स्थानीय कर्णबहादुर थापाले बताए । गाउँमा बिजुलि थिएन,भारतबाट मट्टीतेल ल्याएर

इलाका प्रहरी कार्यालय कृष्णनगरको सक्रियता, अवैध चल्ला नष्ट
कृष्णनगर, कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको मा कृष्णनगर नगरपालिका वडा नं ४ शिवभारी बाट १५ कार्टून प्रति

देउखुरीमा मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता
देउखुरी, दाङ र देउखुरीका नदी तथा खाेलामा प्रक्रिया पुरा नगरी सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलबार मुद्दा दर्ता भएको छ। घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ वर्षीय प्रेम बुढाले मापदण्ड

गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगी ४ लाख घुससहित पक्राउ
बुटवल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुई जना चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात

कर्णालीमा ४ जनामा कोरोना पुष्टि, ११ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा मंगलबार चार जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल–पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमध्ये सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं. २, ८ र ९ का एक–एक जनामा संक्रमण पुष्टि भएको हो

विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ
दार्चुला , जिल्ला प्रहरी कार्यालय दार्चुलाले दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष धनिराम लावडसहित विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्ने थप दुई जनामा जिल्ला कार्य समिति सदस्यहरु प्रताप ओड र चक्रमान विक रहेका छन्।