समाचार Archive

बाँकेमा मंगलबार थप २६ जनामा कारोना पुष्टि

बाँके, मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या

कोइलाबासमा आम्दाले स्वास्थ्य भवन बनाउदै एक कार्यक्रमका बिच भवनको शिलान्यास

देउखुरी, आम्दा नेपाल मातृशिसु स्वास्थ्य परियोजनाले नेपाल भारतको सिमाक्षेत्र कोइलाबासको खबरी नाकामा सामुदायिक स्वास्थ्य भवन बनाउन थालेको छ । परियोजनाको चालु आर्थिकबर्षको कार्यक्रमको २१ लाख बजेटबाट सो भवन बनाउन आरम्भ गरिएको कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी

देउखुरीको शिवसवरीधाम पहरूवामा बोलबम कार्यक्रम सम्पन्न

 भालुवाङ , दाङको देउखुरीमा बोलबम कार्यक्रम सोमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका ५ पहरूवा स्थित शिवसवरीधामको अायोजनामा बोलबम कार्यक्रम भएको हो । हिन्दु धर्मको संरक्षण तथा धार्मिक प्रचलन जोगाइ राख्न बोलबम कार्यक्रम राखिएको बताइएको छ

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौँ , गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका

जातीय विभेद् बिरुद्ध चलचित्र “काँडाको बाटो” निर्माणको घोषणा

 दाङ , जातीय विभेद् एवं छुवाछुत बिरुद्ध चलचित्र “काँडाको बाटो” निर्माणको घोषणा गरिएको छ ।  समाजमा सदिऔं देखि जरा गाडेर बसेको समाजको कलंकको रुपमा रहेको जातिय विभेद् एवं छुवाछुत तथा जातिय सद्भाव कायम गर्ने उद्देश्यका साथ

काठमाडौंमा ४४ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (सोमबार) जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३६ जना, भक्तपुरका ४ जना र ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या काठमाडौंमा ९४९, भक्तपुरमा

आज ३३८ जनामा कोरोना पुष्टि, १४० जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौं, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । प्रादेशिक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको

काठमाडौं कोटश्वरमा १७ जनालाई कोरोना संक्रमण

काठमाडौं ,काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोलमा कोरोना संक्रमित बढेपछि टोल सिल गरिएको छ। साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा

बाँकेमा दुई चिकित्सकसहित १५ जनामा पुष्टि

बाँके ,बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चिकित्सक हुन् । यसअघि