समाचार Archive

बोल्नै नसक्ने अवस्थामा पुगे अनशनरत डा. केसी
काठमाडौं, २२ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्। डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई छाती तथा मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर बनाएपछि बोल्न नसक्ने अवस्थामा पुगेका हुन्। केसीको

बाँकेमा आज ४८ जना डिस्चार्ज भएर घर फर्किए
नेपालगञ्ज, बाँकेमा सोमबार मात्रै जिल्लाका विभिन्न आईसोलेशनबाट थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किएका छन । नरेश श्रेष्ठका अनुसार सोमबार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकांश होम आईसोलेशनमा बसेकाहरु छन् । श्रेष्ठले सोमवार २०

उपत्यकामा १५३१ संक्रमित थपिए
काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ५३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ कोरोना संक्रमित थपिएका हुन् । जसअनुसार काठमाडौंमा ४८४ महिला

कोरोनाबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो
काठमाडौँ, नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४०

पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना पुष्टि, ११३३ जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ५८१ जनाको पीसीआर परीक्षण

कर्मचारीलाई कोरोना देखिएपछि यातायात कार्यालय बन्द
काठमाडौँ, कर्मचारीलाई कोरोना देखिएपछि काठमाडौं उपत्यकाका तीन यातायात कार्यलय बन्द भएका छन् । गुर्जुधारा, सानो भर्याङ र ठूलो भर्याङका यातायात कार्यालय बन्द गरिएका हुन् । सानो भर्याङ, ठूलो भर्याङ र गुर्जुधारा यातायात कार्यालयका केही कर्मचारीलाई कोरोना

प्रदेश ५ राजधानीका लागि तयार छौँ : भालुवाङबासी
भालुवाङ, प्रदेश ५ को स्थायी राजधानीको रुपमा प्रस्तावित राप्ती गाउँपालिका भित्र मन्त्रालयहरु स्थापना गर्न पुग्नेगरी सरकारी जग्गाको खोजी भैसकेको राप्तीका स्थानीय तथा राजनीतिकर्मीहरुले बताएका छन् । राजधानी स्थापनाको लागी सरकारी जग्गा र पूर्वाधारको अभाव नहुने उनीहरुको

वैदेशिक रोजगारीको नाममा ४६ लाख ठगी गर्ने पक्राउ
काठमाडौं, नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ का भीमबहादुर तामाङलाई आइतबार दिउँसो बौद्धबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले

श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु
काठमाडौ, कोरोनाका कारण बन्द भएको श्रम स्वीकृति आजबाट पुनः सुरु भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति आजबाट सुरु भएको हो । केही समय अगाडि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि गत बुधबारदेखि सेवा

महिला हिंसाका घटना बढ्नुु चिन्ताको विषय हो : गृहमन्त्री
काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताएका छन् । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले विकाससम्बन्धी गतल नीतिले विपद्का