समाचार Archive

चितवनमा थप २० जनामा कोरोना संक्रमण

चितवन,  चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी

सरकार कहाँ छः न जनताको कुरा सुन्छ, न अदालतको

काठमाडौं , कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएको छ, न त सरकारी तवरबाट कोरोना

डा. केसीसँग वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाब सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह र तप्काले वार्ताका माध्यमबाट समस्या समाधान

ट्रम्प अस्पतालबाट डिस्चार्ज, बाँकी उपचार ह्वाइट हाउसमै हुने

एजेन्सी, कोरोना संक्रमणपछि अस्पताल बसेको ३ दिन बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज भएका

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नवलपुर , हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो । रिसोर्टमा

लागुऔषध ओसापसार गर्ने ५ जना पक्राउ

काठमाडौँ , जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ओसार पसारमा संलग्न ५ जनालाई कास्कीको तुम्केबाट पक्रेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ जोगमाणी घर भएका अथित गुरुङ, समिर गुरुङ, बाटुलेचौरका मोहित खवास, पोखरा–१९ का मनोज विक, धादिङ

बोल्नै नसक्ने अवस्थामा पुगे अनशनरत डा. केसी

काठमाडौं, २२ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्। डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई छाती तथा मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर बनाएपछि बोल्न नसक्ने अवस्थामा पुगेका हुन्। केसीको

बाँकेमा आज ४८ जना डिस्चार्ज भएर घर फर्किए

 नेपालगञ्ज,  बाँकेमा सोमबार मात्रै जिल्लाका विभिन्न आईसोलेशनबाट थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किएका छन । नरेश श्रेष्ठका अनुसार सोमबार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकांश होम आईसोलेशनमा बसेकाहरु छन् । श्रेष्ठले सोमवार २०

उपत्यकामा १५३१ संक्रमित थपिए

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ५३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ कोरोना संक्रमित थपिएका हुन् । जसअनुसार काठमाडौंमा ४८४ महिला

कोरोनाबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

काठमाडौँ, नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४०